१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

उपेन्द्र यादव फिलिपिन्स जाने

१३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स जान लागेका छन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई ३० तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागि हुन अध्यक्ष यादव आज राति ११ः३० बजे फिलिपिन्स जान लागेका हुन् । भ्रमणमा अध्यक्ष यादवसँगै पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन […]

खेलकुद मुख्‍य समाचार

सिभाली गुरुङले मलेसियामा यु–१४ ग्रेड ए टुर्नामेन्ट खेल्ने

१३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय टेनिस फेडरेसन आइटीएफ र एसियन टेनिस फेडरेसन एटिफको आयोजनामा मलेसियामा आयोजना हुन लागेको आइटीएफ एटिएफ यू–१४ रिजनल ट्रेनिङ क्याम्पमा नेपालका दुई जना खेलाडीले सहभागिता जनाउने भएका छन् । नेपालबाट सिभाली गुरुङ उक्त ट्रेनिङ क्याम्पका लागि आइतबार राति मलेसिया जाने भएकी छिन् । उनलाई नेपाल टेनिस संघका महासचिव मनोहर दास मुलले […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा : दुर्घटना बढेकामा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

१३ साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पछिल्लो समय हवाई र सडक दुर्घटना बढेकामा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनीहरुले हवाईजहाज र बस दुर्घटना बढ्दै गएकामा सम्बन्धित निकाय जिम्मेवार र जवाफदेही हुनुपर्ने धारणा राखे । यही साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको […]

अर्थ मुख्‍य समाचार समाचार

रु १६ अर्ब ९३ करोडको विद्युत् निर्यात, नेपाल बन्यो खुद विद्युत् निर्याकर्ता

१३ साउन, काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी रु १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

बागमतीका मुख्यमन्त्री लामाले साउन १५ मा विश्वासको मत लिने

१३ साउन, हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ मा विश्वासको मत लिने भएका छन् । एमाले–कांग्रेस गठबन्धनबाट प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई जानकारी गराएसँगै प्रदेश सभाका सभामुखले बैठक आव्हान गरेका हुन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले ३० दिन भित्र […]

खेलकुद प्रदेस समाचार बागमती मुख्‍य समाचार

मकवानपुर जिल्ला लिग फुटबल भदौ ७ गतेबाट

१३ साउन, हेटौँडा ।  मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता आगामी भदौ ७ गतेबाट हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको शनिबार बसेको कार्यसमितिको बैठकले जिल्ला लिग फुटबल प्रतियोगिताको भदौ ७ गतेबाट गर्ने निर्णय गरेको संघका महासचिव छवि सुवेदीले जानकारी दिए । आर्थिक वर्ष २०८०।८१ मा एन्फा मकवानपुरमा नवीकरण गरेका क्लबले जिल्ला लिग प्रतियोगितामा सहभागिता […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

पक्की सडकले सुगम बन्दै खजुराका ग्रामीण बस्ती

१३ साउन, बाँके । पक्की सडक निर्माणसँगै जिल्लाको खजुरा गाउँपालिकाका ग्रामीण बस्ती सुगम बन्दै गएका छन् । खजुरा–१ मा भारतीय सीमाक्षेत्रसँगै जोडिएको जलपोखरी, सैनिकलगायत राधापुरका बस्तीसम्म पक्की सडक निर्माण भएका छन् । परसपुर–गौघाट सडकको विकल्पमा लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको बेलभार–राधापुर हुँदै सीतापुरसम्मको पक्की सडकले खजुरा–१ क्षेत्रको स्वरुप परिवर्तन भएको स्थानीय भीम ओलीले बताए । […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

क्यान्भासमा तीन देशका ‘नारी शक्ति’

१३ साउन, काठमाडौँ । नारीभित्र स्त्रीत्व मात्र सीमित हुँदैन । नारीभित्रै पुरुषत्व समाहित हुन्छन् । सारा जगत्कै आधार नारी सृष्टि हो भन्ने कुरा प्रमाणित गरिरहनुपर्ने विषय होइन । यिनै दर्शन, सिद्धान्त र भावसहित नारीका विविध आयामलाई तीन देशका महिला कलाकारहरुले क्यान्भासमा रङ्गाएका छन् । क्यान्भासमा कतै नारी शक्तिका रुप झल्किएका छन् । कतै प्रकृति र […]

अर्थ मुख्‍य समाचार समाचार समाज

अनुदान कार्यक्रमले दूध उत्पादनमा वृद्धि

१३ साउन, मध्यविन्दु । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थालेपछि उत्पादनमा वृद्धि भएको छ । दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि अनुदान दिन थालेपछि प्रत्येक वर्ष उत्पादनमा वृद्धि हुँदै गएको हो । सहकारीले सञ्चालन गरेको दुग्ध डेरीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर दूधमा रु सात दशमलव ५० का […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

इजरायल नियन्त्रित गोलान हाइटमा रकेट आक्रमण हुँदा १२ जनाको मृत्यु

१३ साउन, इजरायल । शनिबार एक विद्यालयमा इजरायली हमलामा ३० जनाको मृत्यु भएको २४ घण्टाभित्र लेबनानबाट प्रहार गरिएको रकेटले इजरायली कब्जामा रहेको गोलान हाइट्समा १२ युवाहरूको ज्यान गएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हेज्बुल्लाहले लेबनानबाट मजदल शम्सको ड्रुज सहरको फुटबल मैदानमा रकेट प्रहार गरी १० देखि २० वर्षका युवाहरूको हत्या गरेको इजरायली […]

कर्णाली पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार

आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन

१३ साउन, कालीकोट । कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिक रुपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो । पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रुपमा रहेको […]

मुख्‍य समाचार समाचार समाज

खलासीलाई भाडा दिनको लागि हात खल्तीमा लान मात्र आँटेको थिएँ…………

१३ साउन, काठमाडौँ । खलासीलाई भाडा दिनको लागि हात खल्तीमा लान मात्र आँटेको थिएँ, सँगै बसेको अपरिचितले भन्यो – “हैन हजुर ! हजुरको भाडा म दिइहाल्छु नि !” मैले भनेँ – हैन, मेरो भाडा म आफै दिन्छु नि, तपाईंले किन दिनुपर्यो हजुर ? तर, अपरिचितले मलाई पैसा झिक्नै दिएन, मेरो भाडा पनि तिर्यो । अर्को […]