१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

जलेश्वरनाथ मन्दिरको महिमा बढ्दो

१४ साउन, जलेश्वर । जलेश्वर नगरपालिका–२ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरमा साउनभरि साक्षात महादेव विराजमान रहने गरेको विश्वासका आधारमा भक्तजनहरुको निकै घुइँचो लाग्ने गरेको छ । सोमबारी पर्वका अवसर पारेर बाबा जलेश्वरनाथ मन्दिरलाई दुलही झैँ सिङ्गारिएको छ । मन्दिरभरि तथा मन्दिर परिसरमा भव्य झिलीमिली बत्ती, फूलमालाले सजाइएको छ । मन्दिरको पाँच सय मिटर टाढासम्म शिवभक्तिका […]

मुख्‍य समाचार राजनीति

प्रतिनिधिसभा : विद्यालय बसको गति नियमन गर्न सुझाव

१४ साउन, काठमाडौँ । सांसदहरुले कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विद्यार्थी बोकेको स्कूल बसको विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै विद्यालयको बसको गति सीमित तुल्याउन र नियमन गर्न सरकारलाई सुझाव दिए । उनले भने, “चालकले तीव्र […]

मुख्‍य समाचार राजनीति

काममा अन्यौलता पैदा हुन नदिन कार्य योजना अनुसार चलौं : सभापति शर्मा

१४ साउन, काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कार्ययोजना अनुसार चल्न सकेमा काममा अन्यौलताको अवस्था नआउने बताएका छन् । सोमबार समितिको वार्षिक कार्ययोजनामाथिको छलफलमा उनले कार्ययोजना अनुसार चल्न, काम गर्न सजिलो हुने भन्दै यसले गर्दा के गर्ने भनेर अन्यौलको अवस्था नआउने बताएका हुन् । उनले भने, ‘सार्वजनिक नीतिसँग भएका […]

मुख्‍य समाचार राजनीति

भ्रष्टाचार हुन नदिन सदाचार नीति जरुरी छः रोजनाथ पाण्डे

१४ साउन, काठमाडौं ।  विकास, आर्थिक मामिला तथा सुशासन समितिका  सचिव डा. रोजनाथ पाण्डेले विधेयकहरु ल्याउनको लागि दबाव सिर्जना गर्नुपर्ने बताएका छन् । आज  (सोमबार)  बसेको सुशासन समितिको  बैठकमा बोल्दै उनले सदाचार नीति नै आउनुपर्छ भनेर सरकारले भनेपनि कार्यान्वयनमा नआएको बताएका हुन् । उनले  भने, ‘ऐन कानुनका कुराहरु आउनुपर्यो । त्यो नीतिलाई  कार्यान्वयन गर्नको  लागी […]

मुख्‍य समाचार राजनीति

व्यवसाय गर्नेलाई सजिलो वातावरण बनाउछौं : मन्त्री सिंह

१४ साउन, काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवसाय गर्नेहरुलाई सजिलो वातावरण सिर्जना गर्नको लागि नीति निर्माण गर्ने बताएका छन् । सोमबार ३०औँ कार्गो दिवसको उद्घाटन समारोहमा उनले नीति निर्माणको साथै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने बताए । उनले भने, ‘नेपाल सरकारको तर्फबाट तपाइँहरुको काम गर्दा जुन नीति सम्बन्धी समस्या भोगिरहनु […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

इन्द्र साहको इलम : स्वादिलो खाजा बेचेर १० जनाको परिवार भरणपोषण

१४ साउन, सिरहा । सिरहाको गोलबजार नगरपालिका ३ सातपत्रे खोलाको पूर्वी किनारमा राजमार्गको आडैमा एउटा सानो काठको गुम्ती(कठघरा) छ । गुम्तीको अघिल्तिर पाँचसात जना मानिसहरुले घेरा हालेको हरहमेसा देखिन्छ । गुम्तीमा ४२ वर्षिय रैथाने शारीरिक रुपमा अशक्त(अपाङ्ग) इन्द्र साहको नास्ता पसल छ । उनको सस्तो र स्वादिलो नास्ता खान हिजोआज घुइँचो लाग्न थालेको छ । […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपतिद्वारा नेपालमा लगानी गर्न जापानीहरूलाई आग्रह

१४ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको बताए । उनले सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका […]

अर्थ प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

वन्यजन्तुबाट पीडित चार सय ५७ किसानलाई क्षतिपूर्ति

१४ साउन, राँझा । बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ । गत आर्थिक वर्ष २०८०-८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार सय ५७ किसानलाई रु ३० लाख १८ हजार चार सय १० क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए। उनका […]

मुख्‍य समाचार राजनीति

विशेष समिति सरकारका लागि मार्गनिर्देशक : गृहमन्त्री लेखक

१४ साउन, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको भवनमा आज बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्याको दिगो समाधानका पक्षमा सरकार रहेको स्पष्ट पारे। “सहकारी समस्या समाधानको विषय सरकारले प्राथमिकतामा राखेको छ । यसका लागि सरोकारवासँग छलफल भइरहेको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज स्वास्थ्य

दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सुरु

१४ साउन, दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालले आइतबारदेखि पहिलोपटक उक्त सेवा सुरु गरेको हो । व्यास नगरपालिका निवासी एक महिलाको पाठेघरको शल्यक्रिया गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । अस्पतालका प्रसूति विशेषज्ञ डा कुमार विष्टको समूहले ती महिलाको पाठेघर फाल्ने शल्यक्रिया गरेका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

भेनेजुएला : मडुरो राष्ट्रपतिको चौथो कार्यकालका लागि अनुमोदित, विपक्षीद्वारा मतपरिणामलाई अस्वीकार

१४ साउन, भेनेजुएला । भेनेजुएलाको राष्ट्रपति चुनावमा निकोलस मडुरो चौथो कार्यकालका लागि विजयी घोषित भएका छन् । मडुरोले ५१.२ प्रतिशत मत प्राप्त गरी विजयी भएको र विपक्षी उम्मेदवार एडमुन्डो गोन्जालेज उरुटियाले ४४.२ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन परिषद्ले जनाएको छ । विपक्षी र क्षेत्रीय छिमेकी केही मुलुकले तत्काल आधिकारिक नतिजालाई अमान्य बताएका छन् । निर्वाचन […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

बङ्गलादेशमा विद्यार्थीको अन्तिम चेतावनीलाई प्रशासनद्वारा बेवास्ता, थप आन्दोलनको घोषणा

१४ साउन, बङ्गलादेश । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको नेतृत्वको सरकारले विदार्थी नेतालाई रिहा गर्ने र आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका नागरिकका आफन्तसँग माफी माग्ने अन्तिम चेतावनीलाई बेवास्ता गरेपछि आन्दोलनरत बङ्गलादेशी विद्यार्थी समूहले सोमबारका लागि सडक प्रदर्शनको नयाँ आन्दोलनको घोषणा गरेको छ । एएफपीलाई प्रहरी र अस्पतालबाट प्राप्त नयाँ तथ्याङ्कअनुसार यस महिना निजामती सेवाको भर्नामा आरक्षण […]