सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी विश्वासको मत नलिई सत्ता छाड्ने दाउमा
१६ साउन, काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी विश्वासको मत नलिई सत्ता छाड्ने तयारीमा जुटेका छन् । विश्वासको मत लिने अन्तिम दिन नजिकिँदै गर्दा उनले सत्ता छोड्ने तयारी गरेका हुन । मुख्यमन्त्री सोडारीले साउन १८ गतेभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उनले संसदमा आफ्नो कुरा राखेर सरकार छोड्ने तयारी गरेको बताएका छन् […]











