२० श्रावण २०८३, बुधबार
समाचार समाज

गाउँघरको निगुरो सहरका भान्सामा

२१ भाद्र,  भोजपुर । भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ । सडकको पहुँच विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको निगुरो अहिले ठूला सहरका भान्सामा पुग्न थालेको हो । टेम्केमैयुङ गाउँपालिका-५ चोलन्ती, मझौलेका स्थानीयले वनजङ्गलबाट सङ्कलन गरेको निगुरो अहिले धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँलगायतका सहरमा जाने गरेको छ । सङ्कलित निगुरो गाउँघरबाट नै बिक्री हुने […]

मुख्‍य समाचार समाचार

पृथ्वी राजमार्गका दुई ठाउँमा पहिरो जाँदा सडक अबरुद्ध

२१ भाद्र,  काठमाडौं । अविरल वर्षका कारण खसेको पहिरोका कारण पृथ्वी राजमागको महादेवबेसी गजुरी सडक खण्ड अवरुद्ध भएको छ । बिहानदेखी निरन्तर परेको वर्षाले सिम्ले बजार नजिकै चट्टान सहतिको पहिरो खस्दा सो सडक अबरुद्ध भएको हो । पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछी राजधानी प्रवेशका लागी आएका र […]

समाचार समाज

मानव बेचबिखनको शैली फेरियो : ‘कहाँ जाने बहिनी भनेर सोध्यो भने दार्जिलिङ घुम्न जान हिँडेको भन्छन् ’

२१ भाद्र,  झापा । आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई  भारतको विभिन्न सहरमा पुर्‍याउने गरिएको पाइएको छ । कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका किशोरीलाई माइती नेपालका सीमा निगरानीकर्ताले जाँच गरेर सुरक्षित रूपमा घर फर्काइरहेको माइती नेपालका कोशी प्रदेश संयोजक […]

समाचार समाज

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

२१ भाद्र, ढोरपाटन (बागलुङ) । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्ण रूपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले […]

समाचार समाज

नवलपुरमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

२१ भाद्र,  काठमाडौं । नवलपुरमा भारी वर्षा मापन गरिएको छ । आज बिहान ६ः२५ बजे नवलपुरको देउराली नवल वर्षामापन केन्द्र र दुमकौली वर्षामापन केन्द्र आसपास भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । थप वर्षा हुन सक्ने विभागको अनुमान छ । सो क्षेत्र भइ बहने बिनइ नदी, मुकुन्डे खोलालगायत अन्य स–साना खोलाहरूमा […]

मनोरन्जन समाचार

फ्राइडे रिलिज : ‘देवी’ र ‘रावायण’ प्रदर्शनमा

२१ भाद्र,  काठमाडौं । नेपाली कथानक चलचित्र ‘देवी’ र ‘रावायण’ प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजअन्तर्गत आजबाट यी दुई नेपाली चलचित्र प्रदर्शनमा आएका हुन् । ‘देवी’मा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपानेलगायत कलाकारको अभिनय छ । क्राइम थ्रिलर जानरामा निर्माण भएको यो चलचित्रलाई सञ्जोग राईले निर्देशन गरेका छन् । ‘देवी’को कथा […]

समाचार समाज

नागढुङ्गा-नौबिसे सडक स्तरोन्नतिको काम सुस्तः आगामी माघसम्म म्याद थप

२१ भाद्र, धादिङ । तीन खण्डमा विभाजन गरी स्तरोन्नति सहित निर्माण सुरु गरेको नागढुङ्गा-मुग्लिन सडक खण्डको निर्माणले खासै गति लिन सकेको छैन । सडक निर्माणले गति लिन नसक्दा सो सडक भएर आवतजावत गर्ने यात्रुहरूले दैनिकजसो सास्ती खेप्न बाध्य छन् । एकातिर सवारी चलाउन निकै कठिन छ भने अर्कोतर्फ जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा सवारीचालक र यात्रुहरू छन् […]

समाचार समाज

सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्छन्, ‘बोर्ड पनि फेर्न सकिएन’

२१ भाद्र,  तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् । “यहाँ कोही आमा नभएका, कोही बुबा नभएका, कोही रोजगारीका लागि भारतलगायत देशमा गएका बालबालिका पढ्छन्”, विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले भने, “न्यून आय […]

समाचार समाज

ब्राउन सुगर सहित ४ जना पक्राउ

२१ भाद्र, काठमाडौँ । कैलालीको धनगढीबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन । बिहिबार धनगढी उप–महानगरपालिका – ८ क्याम्पस चोकबाट ब्राउन सुगर सहित ४ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका – ३ का २२ वर्षीय बिशेष शर्मा , सोही ठाउँका २३ वर्षीय तिलक शर्मा, धनगढी उपमहानगरपालिका – ४ का २१ […]

समाचार समाज

छतबाट लडेर एक जना घाइते

२१ भाद्र, काठमाडौँ । कैलालीको धनगढीमा छतबाट लडेर एक जना घाइते भएका छन । शुक्रबार जोशीपुर गाउँपालिका – १ घर भई धनगढी उप – महानगरपालिका – ८ क्याम्पस चोकमा डेरा गरी बस्ने ४२ वर्षीय रोहन राज चौधरी छतबाट लडेर घाइते भएका हुन । प्रहरीका अनुसार उनी मादक पदार्थ सेवन गरेको अवस्थामा आफु बस्ने १ तले […]

समाचार समाज

भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती

२१ भाद्र, कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन । व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन् । बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ । कल्भर्ट भत्किएको ठाउँबाट ‘डाइभर्सन’ निर्माण गरेर यातायात सञ्चालन गरिएको […]

मुख्‍य समाचार समाचार समाज

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

२१ भाद्र, धनुषा । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रूपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले बिहानदेखि नै अत्यधिक भीड छ । व्रती तथा तिनका परिवार पर्वको तयारीमा जुटेका छन् । जनकपुरधामको पेठिया बजार, जानकी चोक, राममन्दिर तथा बाह्रबिघा रङ्गभूमि मैदान क्षेत्रमा किनमेल गर्नेको […]