कुमारी बैंककी कर्मचारीलाई हुन्डी कारोबारको अभियोग
२२ भाद्र, काठमाडौं । कुमारी बैैंककी कर्मचारी तृप्ती राणालाई प्रहरीले हुन्डी कारोबारको अभियोगमा मुद्दा दायर गरेको छ । कुमारीपाटी शाखामा अधिकृतका रुपमा कार्यरत उनलाई प्रहरीले दुई महिनाअघि पक्राउ गरी एक साता थुनामा राखेको थियो । हाजिरी जमानीमा छाडिएकोमा गत सोमबार फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । उनको खातामा स्रोत नखुलेको १७ लाख ९३ हजार […]











