म भ्रष्टाचार गर्दिनँ, कुनै शक्तिसँग पनि झुक्दिनँ : प्रधानमन्त्री ओली
२६ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा नहुने बताएका छन् । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को पदस्थापन र प्रथम क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई अल्प विकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आएको बताए । उनले भने, […]











