५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

१० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान समय खेर गयो : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले १० वर्ष अकारण मुलुक द्वन्द्वमा धकेलिएको बताएका छन् । मंगलबार राष्ट्रिय युवा संघ नेपाल साइवर सर्कल बिभागद्वारा आयोजित ‘डिजिटल मिडिया साक्षरता र कार्यशाला’ कार्यक्रममा उनले १० वर्षको द्वन्द्वका कारण देशको मूल्यवान समय खेर गएको भन्दै विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरु पछि धकेलिएको बताएका हुन् […]

जीवनशैली मनोरन्जन समाचार समाज

थारु सांस्कृतिक संगित विकास मञ्चले आयोजना गर्ने जितिया महोत्सवको तयारी पुरा

८ असोज, काठमाडौं । थारू महिलाहरुको महान पर्व जितिया आजबाट शुरु भएको छ । काम विशेषले घर जान नपाएका र राजधानीमा बसोबास गर्ने थारु महिलाहरु राजधानीमै जितिया महोत्सबको आयोजना गर्दै आएको छ । संगीत कला मन्दिरले कुपण्डोलमा आयोजना गर्ने जितिया महोत्सबको तयारी पुरा भएको जनाएको छ । आयोजकले ब्रतालु महिलाहरुका लागि जितमहानको पुजा गर्ने, कथा […]

मुख्‍य समाचार राजनीति

विकासका लागि केन्द्रको जस्तै गठबन्धन प्रदेशमा पनि हुनुपर्छ : मन्त्री गुप्ता

८ असोज,  पर्सा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विकासको काममा एकजुट हुन सबैलाई आग्रह गरेका छन् । मंगलबार मन्त्रीको सम्मानका लागि जिल्लाको पर्सागढी नगरपालिकाले आयोजना गरेको ‘स्वागत एवम् सम्मान कार्यक्रम’ मा उनले समग्र विकास निर्माणको कार्यमा सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् । उनले विकासका कामलाई द्रुत गतिमा अघि […]

खेलकुद मुख्‍य समाचार समाज

एसिया रग्वीलाई ईमिरेट्सको साथ

८ असोज, कठमाडौं । नेपालमा आयोजना हुन गैरहेको एसिया रग्वी सेभेन्सलाई ईमिरेट्सले मुख्य प्रायोजन गरेको छ । एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगितालाई ईमिरेट्सले मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको हो । सम्झौतासँगै प्रतियोगिताको नाम एसिया रग्वी ईमिरेट्स सेभेन्स ट्रफी २०२४ हुनेछ । एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा एसिया रग्वी ईमिरेट्स सेभेन्स ट्रफी २०२४ […]

मुख्‍य समाचार समाज

दसैँमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने, दैनिक ४० हजारभन्दा बढी सिट बससेवामा

८ असोज,  काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको जानकारी बससेवाले दिएको छ । बस […]

मुख्‍य समाचार राजनीति समाज

भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ : धवलशम्शेर राणा

८ असोज,   काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्ने बताएका छन् । आन्दोलनको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहनेहरुले एकजुट भएर आन्दोलन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य […]

मुख्‍य समाचार राजनीति समाज

कावा प्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता

८ असोज,  काठमाडौं । कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमै कार्यसम्पादन करार सम्झौता गरेका हुन् । भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए । सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने […]

मुख्‍य समाचार राजनीति समाज

बाँसबारी बुढानिलकण्ठ सडकको काम चाँडो सक्न मन्त्री पौडेलको निर्देशन

८ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बुढानिलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन् । काठमाडौं ५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरे पछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्रे तत्काल अघि बढाउने […]

मुख्‍य समाचार राजनीति समाज

वडाध्यक्ष ओली ८० हजार रुपैंयाँ घुस लिदालिदै पक्राउ

८ असोज, झापा । झापाको बुद्वशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैंयाँ घुस लिदालिदै पक्राउ परेका छन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् । घुस रकम लिदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले रकमसहित नियन्त्रणमा […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौँ, ८ असोज : खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्नु । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको आज स्थलगत निरीक्षण अनुगमनका क्रममा मन्त्री यादवले उक्त निर्देशन दिएकाे हाे ।  काठमाडौँ उपत्यकामा […]

मुख्‍य समाचार समाज

दलित गाउँका पहिला शिक्षक

८ असोज, गलकोट (बागलुङ) । बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् । शिक्षा क्षेत्रमा पछि नै रहेको उक्त गाउँमा खानेपानीको समेत पहुँच छैन । २०० परिवारले दुई धाराको खानेपानी प्रयोग गर्दै आएका छन् । बागलुङ नगरपालिका–८ सिगानास्थित लामिचौरको दलित बस्तीमा २०० घरपरिवार […]

राजनीति विचार

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो  : दीपक निरौला

८ असोज , काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र नेकपा एमालेका नेताहरुबीच तिक्तता चुलिंदै गएको छ । पछिल्लो सयम महानगरभित्र रहेका नदी किनारमा दायाँबायाँ २० मिटर छाड्नुपर्ने महानगरको निर्णयप्रति एमालेका केन्द्रदेखि जिल्लास्तरका नेताहरु प्रतिवादमा उत्रिएका छन् । त्यस्तै काठमाडौंको व्यस्त बजार न्यूरोड क्षेत्रलाई फराकिलो बनाउने महानगरको कदमलाई पनि एमालेले आपत्ति जनाएको छ । […]