१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाज

सिड्नीबाट बेपत्ता सुभाषको खोजीका लागि नगर प्रमुख खरेल दूतावासमा

३१ श्रावण, काठमाडौं । अष्ट्रेलियाको सिड्नीबाट बेपत्ता भएका नेपाली युवा सुभाष बोलाखेको खोजीका लागि काभ्रेको पाँचखाल नगरप्रमुखले सक्रियता देखाएका छन् । उनको अगुवाइमा नेपालस्थित अष्ट्रेलियन राजदूतावासमा पुगेर राजदूत फेलिसिटी भोल्कलाई निवेदन बुझाइएको छ । गत जुलाई २७ तारिखका दिन अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका उनलाई प्रहरीले खोजी गरिरहेको छ । परिवारका सदस्यसहित प्रमुख मेयरको टोलीले […]

मुख्‍य समाचार समाचार स्वास्थ्य

चुनौती बन्दै डेङ्गी नियन्त्रण

३१ श्रावण,  काठमाडौँ । कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखा परेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधवार साँझ यहाँ आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेङ्गी नियन्त्रणसम्बन्धी कार्यक्रममा उक्त जानकारी दिइएको हो । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

रोनाल्डोको गोलमा अल नासर फाइनलमा

३१ श्रावण, काठमाडौं । अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगिज भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै असिस्ट प्रदान गरेपछि अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको हो । प्रो–लिग प्रतिद्धन्द्धी अल ताओनलाई २–० ले पराजित गर्दै अल नासरले फाइनलमा स्थान पक्का गरेको हो । १० खेलाडीमा समेटिएको […]

मुख्‍य समाचार समाचार

झापामा पनि नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

३१ श्रावण, भद्रपुर । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् । गत आवमा राहदानीबापत रु १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानी […]

खेलकुद मुख्‍य समाचार समाज

खेल क्षेत्र र खेलाडीको विकासका लागि सरकार सदैव अग्रसरः मन्त्री महर्जन

३१ श्रावण,  मकवानपुर । बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेल क्षेत्र र खेलाडीको विकासका लागि बागमती प्रदेश सरकार सदैव अग्रसर रहेको बताएका छन् । मकवानपुरको पूर्वी बकैया गाउँपालिका वडा नं–५ शिखर कटेरीमा आयोजना भएको खुला नकआउट ९ ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महर्जनले खेलकुदलाई बागमती प्रदेश सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन […]

अन्तर्राष्ट्रिय खेलकुद समाज

एमबाप्पेको डेब्यु र गोलमा रियल म्याड्रिड सुपर कप च्याम्पियन

३१ श्रावण,  काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ। फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले डेब्युमै गोल गरेपछि च्याम्पियन्स र ला–लिगा विजेता स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको हो । रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि जित्न सफल भएको हो । रियलको […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

साउदी सुपर कप : उपाधिका निम्ति भिड्ने भए हिलाल र नासर

३१ श्रावण,  काठमाडौँ । साउदी सुपर कपको फाइनल खेलमा अल–हिलाल र अल–नासरबीच प्रतिस्पर्धा हुने पक्कापक्की भएको छ । बुधबार राति सम्पन्न खेलमा अल–तावौनलाई २–० ले पराजित गर्दै नासरले फाइनल यात्रा तय गरेसँगै दुईको भेट निश्चित भएको हो । हिलाल भने यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । अल–अहली साउदीलाई पेनाल्टी सुटआउटमा ४–१ ले स्तब्ध पार्दै […]

मुख्‍य समाचार राजनीति

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

३१ श्रावण, काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुनेछ । दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार स्वास्थ्य

मंकिपसको संक्रमण फैलिएपछि डब्लुएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा

३१ श्रावण,  काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अफ्रिका महादेशमा मंकिपस भाइरसको संक्रमण अकासिएपछि त्यसप्रति सतर्कता बढाउन डब्लुएचओले स्वास्थ्य आपतकाल घोषणा गरेको हो । उसले दुई वर्षअघि सन् २०२२ मा यही रोगको  फैलावटका कारण स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । मंकिपसले अफ्रिकामा संकट निम्त्याउन थालेपछि बुधबार डब्लुएचओको […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीसहित मन्त्रीहरूले जवाफ दिने कार्यसूची

३१ श्रावण, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री, गृह, उर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा संस्कृति, पर्यटन […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीसहित मन्त्रीहरूले जवाफ दिने

३१ श्रावण,  काठमाडौँ ।  संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ। यस्तै गृह, संस्कृति, पर्यटन […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार

रियल मड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि

३१ श्रावण, काठमाडौं । रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गएराती भएको खेलमा इटालियन क्लब एटलान्टालाई २-० ले पराजित गर्दै मड्रिडले उपाधि जितेको हो । रियलका लागि केलियन एमबाप्पेले डेब्यू गोल गरे । डेब्यु खेलमा उपाधि उचाल्दै उनले मड्रिडको यात्रा सुरु गरेका छन् । यस्ते अर्को गोल फेडरिक […]