पार्टी विभाजनबारे गलत प्रचार भयो, हाम्रो पार्टी एकतावद्ध भएको छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजनबारे गलत प्रचार भएको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले, बैठकसम्म आउँदा पार्टी विभाजनबारे सबै भ्रम चिरिएको भन्दै पार्टी विभाजनबारे गलत प्रचार भएको बताए । उनले भने, ‘पार्टी फुट्ने भन्ने विल्कुल गलत निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि होहल्ला […]











