१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

सर्पले डसेर एक आर्मी घाइते

१ भाद्र,  काठमाडौँ । कैलाली अत्तरियामा सर्पले डसेर नेपाली सेना (आर्मी) का एक सिपाही घाइते घाइते भएका छन । देवीदल गणमा कार्यरत बैतडीको सिगास गाउँपालिका–९ का २२ वर्षीय प्रकाश ऐर घाइते भएका हुन । उनलाई सर्पले गणको कोठामै डसेको प्रहरीले जनाएको छ । घाइते भएका प्रकाशको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

मुख्‍य समाचार समाचार

बडिमालिका गएका एक दर्शनार्थीको हेलिकप्टरमार्फत उद्धार

१ भाद्र,  काठमाडौँ । धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक जेष्ठ नागरिकको उद्धार गरिएको छ । अक्सिजनको कमीले बिरामी परेका अछाम जिल्लाको चौरपाटी गाउँपालिका ५ लुङग्राकी अन्दाजी ६३ बर्षिय पवना खड्कको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । भाद्र २ गते बडिमालिकामा लाग्ने मेलाको दर्शनका लागि जादैँ गरेकी खड्कालाई लेक लागेपछि शनिबार दिउँसो नेपाली […]

मुख्‍य समाचार राजनीति समाचार

कानुन र संविधान निर्माणमा नेपाल दक्षिण एसियाकै अग्रणीः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा आयोजित मुलुकी संहिता दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरुपपण गर्ने संस्थाहरुलाई स्वच्छ र जिम्मेवार तुल्याउन पनि जोड दिएका हुन् । नेपालले न्याय क्षेत्रमा […]

मुख्‍य समाचार राजनीति समाचार

हामीले नगरेको गल्तीको सजाय भोगिरहेको छौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालजस्ता देशहरूले नगरेको गल्तीको सजाय भोगिरहेको बताएका छन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिमताल फुटेर बाढीले ठूलो धनजन क्षति व्यहोर्नुको पछाडि नगरेको गल्तीको सजाय भोगिरहेको प्रसंग उल्लेख गरेका हुन् । शनिबार सामाजिक संजालमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उनले जलवायु परिवर्तनको नकारात्मक असरले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

गाजामा एकै परिवारका १५ सदस्यको इजरायली हमलामा मृत्यु

१ भाद्र,  काठमाडौँ । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित एकै परिवारका १५ प्यालेस्टिनीको मृत्यु भएको बताएको छ। मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बस्सलले बताए। इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन। ‘अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको […]

मुख्‍य समाचार समाचार समाज

श्रीमतीको हत्या गरी श्रीमान फरार

१ भाद्र,  काठमाडौँ । महोत्तरी गाउँपालिका १ सोनुषडा निवासी एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। अन्दाजी ४५ वर्षीय हबिब नदाफले श्रीमती ३६ वर्षीया रोशना खातुनको हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि अहिले उनी फरार छन्। शुक्रबार राती ६ वर्षीया छोरी सानिमासँग कोठामा सुत्न गएको अवस्थामा श्रीमतीलाई कुटपिट गरि हत्या गरेको र मृत श्रीमती छोडेर फरार […]

मुख्‍य समाचार समाचार समाज

सोलुखुम्बुको थामेमा २ हिमताल फुटेपछि बाढी आएको पुष्टि

१ भाद्र,  काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो । शनिबार बिहान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो । त्यस […]

मुख्‍य समाचार समाचार

५५ वर्षिय महिला बेपत्ता

१ भाद्र, काठमाडौं । कैलालीको अत्तरियाबाट एक महिला हराएकी छन । शनिबार गोदावरी नगरपालिका – २ राधाकृष्ण टोलबाट ५५ वर्षिया खिमडी साउँद हराएकी हुन । शनिबार बिहान करिब ८ बजेदेखी हराएकी उनको परिवार तथा छिमेकीहरुले खोजी गरिरहेको भएपनि हालसम्म भेटाउन नसकेको छिमेकी शंकर साउँदले जानकारी दिए । मानसिक अवस्था खासै राम्रो नभएकि उनले हरियो कुर्ता […]

मुख्‍य समाचार समाचार

बानेश्वरमा झडपको स्थिति

१ भाद्र, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा शनिबार झडपको स्थिति उत्पन्न भएको छ । आफूलाई अभियन्ता बनाउने व्यक्तिहरू र प्रहरीबीच धकेलाधकेल भएको हो । डा. निकोलस भुसाल, हेमराज थापासहितले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरिरहेको छ । भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

मुख्‍य समाचार राजनीति समाचार समाज

‘जनजातिलाई संविधानले दिएको अधिकार कार्यान्वयनमा कसैको ध्यान गएन्’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिलाई संविधानले दिएको अधिकार कार्यान्वयनमा ध्यान नगएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित दोस्रो गुरुङ प्रशारण दिवस तथा सम्मान कार्यक्रममा उनले संविधानमा माग अनुसार सबै व्यवस्था नभएपनि भएको व्यवस्था कार्यान्वयनमा कसैको ध्यान नगएको बताएका हुन् । उनले भने, ‘अहिलेको संविधानमा हामीले मागेको कुरा सबै छैन […]

मुख्‍य समाचार राजनीति समाचार

जसपा नेपालले सार्वजनिक गर्यो ६७ बुँदे निर्णय

जसपा नेपालले सार्वजनिक गर्यो ६७ बुँदे निर्णय काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका ६७ बुँदे समसामयिक राजनीतिक निर्णयहरु सार्वजनिक गरेको छ । शनिबार पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधनलगायतका विषयमा भएका निर्णयलाई पार्टीका तल्लो तहमा सर्कुलर समेत गरेका छन् । जसपा […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओलीले गरे ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गरेका छन् । यस क्षेत्रका करिब १५ राष्ट्र प्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यस महत्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । “हामीले […]