१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार समाचार समाज

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

८ असाेज, काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आज सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो । निमित्त प्रहरी महानिरीक्षक राईले आपराधिक क्रियाकलाप हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन, त्यस्ता गतिविधिको सूचना सङ्कलन […]

मुख्‍य समाचार समाचार समाज

मुस्ताङका १०३ च्याङ्ग्रा लिएर फरार व्यक्ति पोखराबाट पक्राउ

८ असाेज, काठमाडौं । चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। च्याङ्ग्राको रकम ४२ लाख दिनुपर्नेमा नदिई च्याङ्ग्रासहित सम्पर्कविहीन फकिरलाई पोखरा महानगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरिएको हो। रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. […]

मुख्‍य समाचार समाचार समाज

स्थिरताका लागि कांग्रेस-एमाले सरकारः मन्त्री पाण्डे

८ असाेज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको राजनीतिक, आर्थिक एवं सामाजिक अस्थिरतालाई ठिक ठाउँमा ल्याउन दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेतृत्वमा सरकार गठन भएको बताउनुभएको छ । कांग्रेस गण्डकी प्रदेश कार्यालय पोखरामा आज आयोजित कार्यक्रममा उहाँले विसं २०८४ को निर्वाचनमा मुख्य प्रतिस्पर्धी एमाले भए […]

मुख्‍य समाचार राजनीति समाचार समाज

१० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान समय खेर गयो : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले १० वर्ष अकारण मुलुक द्वन्द्वमा धकेलिएको बताएका छन् । मंगलबार राष्ट्रिय युवा संघ नेपाल साइवर सर्कल बिभागद्वारा आयोजित ‘डिजिटल मिडिया साक्षरता र कार्यशाला’ कार्यक्रममा उनले १० वर्षको द्वन्द्वका कारण देशको मूल्यवान समय खेर गएको भन्दै विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरु पछि धकेलिएको बताएका हुन् […]

जीवनशैली मनोरन्जन समाचार समाज

थारु सांस्कृतिक संगित विकास मञ्चले आयोजना गर्ने जितिया महोत्सवको तयारी पुरा

८ असोज, काठमाडौं । थारू महिलाहरुको महान पर्व जितिया आजबाट शुरु भएको छ । काम विशेषले घर जान नपाएका र राजधानीमा बसोबास गर्ने थारु महिलाहरु राजधानीमै जितिया महोत्सबको आयोजना गर्दै आएको छ । संगीत कला मन्दिरले कुपण्डोलमा आयोजना गर्ने जितिया महोत्सबको तयारी पुरा भएको जनाएको छ । आयोजकले ब्रतालु महिलाहरुका लागि जितमहानको पुजा गर्ने, कथा […]

मुख्‍य समाचार राजनीति

विकासका लागि केन्द्रको जस्तै गठबन्धन प्रदेशमा पनि हुनुपर्छ : मन्त्री गुप्ता

८ असोज,  पर्सा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विकासको काममा एकजुट हुन सबैलाई आग्रह गरेका छन् । मंगलबार मन्त्रीको सम्मानका लागि जिल्लाको पर्सागढी नगरपालिकाले आयोजना गरेको ‘स्वागत एवम् सम्मान कार्यक्रम’ मा उनले समग्र विकास निर्माणको कार्यमा सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् । उनले विकासका कामलाई द्रुत गतिमा अघि […]

खेलकुद मुख्‍य समाचार समाज

एसिया रग्वीलाई ईमिरेट्सको साथ

८ असोज, कठमाडौं । नेपालमा आयोजना हुन गैरहेको एसिया रग्वी सेभेन्सलाई ईमिरेट्सले मुख्य प्रायोजन गरेको छ । एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगितालाई ईमिरेट्सले मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको हो । सम्झौतासँगै प्रतियोगिताको नाम एसिया रग्वी ईमिरेट्स सेभेन्स ट्रफी २०२४ हुनेछ । एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा एसिया रग्वी ईमिरेट्स सेभेन्स ट्रफी २०२४ […]

मुख्‍य समाचार समाज

दसैँमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने, दैनिक ४० हजारभन्दा बढी सिट बससेवामा

८ असोज,  काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको जानकारी बससेवाले दिएको छ । बस […]

मुख्‍य समाचार राजनीति समाज

भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ : धवलशम्शेर राणा

८ असोज,   काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्ने बताएका छन् । आन्दोलनको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहनेहरुले एकजुट भएर आन्दोलन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य […]

मुख्‍य समाचार राजनीति समाज

कावा प्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता

८ असोज,  काठमाडौं । कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले मंगलबार मन्त्रालयमै कार्यसम्पादन करार सम्झौता गरेका हुन् । भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए । सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने […]

मुख्‍य समाचार राजनीति समाज

बाँसबारी बुढानिलकण्ठ सडकको काम चाँडो सक्न मन्त्री पौडेलको निर्देशन

८ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बुढानिलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन् । काठमाडौं ५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरे पछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्रे तत्काल अघि बढाउने […]

मुख्‍य समाचार राजनीति समाज

वडाध्यक्ष ओली ८० हजार रुपैंयाँ घुस लिदालिदै पक्राउ

८ असोज, झापा । झापाको बुद्वशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैंयाँ घुस लिदालिदै पक्राउ परेका छन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् । घुस रकम लिदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले रकमसहित नियन्त्रणमा […]