१२ चैत्र २०८२, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मंकीपक्सबाट ५७० जनाको मृत्यु

कंगो । मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपतकाल घोषणा गरिएको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार सात सय जनामा सङ्क्रमण देखिएको र त्यसमध्ये ५७० जनाको मृत्यु भइसकेको बताए । भाइरसबाट धेरै सङ्क्रमित हुनेमा युवाहरु छन् । डिसेम्बर २०२२ मा कंगोले राष्ट्रिय प्रकोप घोषणा गरेको […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बाल यौन दुरुपयोगको आरोपमा शिक्षक पक्राउ

४ भदौ, धनगढी । कैलालीको धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ मा बसोबास गर्दै आएका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेना बाल यौन दुरुपयोगको आरोपमा पक्राउ परेका हुन। धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित बहिनीको कोठामा १७ वर्षीया आफ्नै विद्यार्थीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक तिमिल्सेना पक्राउ परेका हुन। जिल्ला प्रहरी कार्यालय, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

भियतनाममा बाढीका कारण हजारौँ बालबालिका विद्यालय जानबाट वञ्चित

४ भदौ, उत्तरी भियतनाम । उत्तरी भियतनाममा बाढी र पहिरोले घर र बाली नष्ट गरी यस क्षेत्रलाई अन्य  समुदायसँग अलग्गाएपछि हजारौं बालबालिकाहरू बिद्यालयको पहुँचभन्दा टाढा हुन बाध्य भएको एक परोपकारी संस्थाले  मङ्गलबार जनाएको छ । जुलाईको सुरुदेखि नै परेको भारी वर्षाले र उत्तरपश्चिमका पहाडी क्षेत्रहरू धेरै प्रभावित भएको जनाइएको छ । बर्षाका कारण लगभग २९ […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

यस वर्षको गौरा पर्व भदौ १० गते

४ भदौ, काठमाडौ । सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही १० गते सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीद्वारा हस्ताक्षरित सोमबार जारी विज्ञप्तिमा यसपाली गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “कृष्ण पक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ ।” अठोला […]

मुख्‍य समाचार समाचार समाज

कैलालीमा फरार रहेका चार युवक पक्राउ

४ भदौ, धनगढी । कैलालीमा प्रहीले चार जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले फरार रहेका चार जना युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा २९ दिन कैद सजाय भएका धनगढी उपमहानगरपालिका-४ बस्ने २६ वर्षका विजय कुमार नेपाली, धनगढी-३ बस्ने २८ वर्षका प्रज्वल […]

मुख्‍य समाचार समाचार

जब लेदोसहितको बाढीमा फस्यो बस

४ भदौ, गुल्मी । गुल्मीमा लेदोसहितको बाढीमा बस फसेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रुरुक्षेत्र गाउँपालिका-१ रातामाटास्थानमा मदन भण्डारी राजमार्गमा भेलले लु१ख ५९२० नम्बरको यात्रुवाहक बसको केही भाग पुरेको हो । सबै यात्रु बसबाट सकुल बाहिर निस्किएका छन् । सडक स्तरोन्नतिको काम भइरहेकोले अहिले वर्षाको समयमा हिलाम्मे बन्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार

कोशीमा भागबन्डा मिलाउन २ वटा मन्त्रालय थप्ने तयारी

४ भदौ । विराटनगर । कोशी प्रदेशमा मन्त्रालय फुटाएर ११ वटा बनाउने तयारी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको शीर्ष तहमा भएको सहमति अनुसार कोशीमा ९ वटा मन्त्रालयबाट थपेर ११ वटा बनाउने तयारी भएको दुबै दलका नेताहरुले बताएका छन् । ४ भदौ । विराटनगर । कोशी प्रदेशमा मन्त्रालय फुटाएर ११ वटा बनाउने तयारी […]

मुख्‍य समाचार समाचार समाज

समलिङ्गी तेस्रो लिङ्गीको गाईजात्राः राजनीतिक समावेशिताका लागि सचेतना

४ भदौ, काठमाडौं । सांस्कृतिक पर्व हो गाईजात्रा। काठमाडौं उपत्यकाका सहरमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पछिल्लो समय उपत्यका बाहिर पनि मनाउने गरिएको छ । गाईजात्रा वर्षभर निधन भएका आफन्तको सम्झनामा मनाइने पर्वका रूपमा परिचित छ। दुई दशक अघिदेखि भने समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि गाईजात्रालाई उत्सवको रूपमा मनाउन […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

साफ यू–२० च्याम्पियनशिपमा बङ्गलादेशसँग श्रीलंका पराजित

४ भदौ, काठमाडौँ । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगेका छन् । समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बङ्गलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगेका हुन् । समुह ए का दुवै खेलमा हार बेहोरेपछि श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले समूह चरणको […]

मुख्‍य समाचार राजनीति समाचार

जसपा नेपालले तय गर्यो पार्टीका जनप्रतिनिधिको भूमिका

४ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका जनप्रतिनिधिको लागि पार्टीले भूमिका तय गरेको छ । पार्टीका संघीय सांसद, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई संगठन निर्माण अभियानका साथै आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीले निर्देशन गरेको हो । जसअनुसार संसदमा राष्ट्रिय समस्या र जनसरोकारका सवालहरूलाई सांसदले प्रभावकारी ढंगबाट प्रस्तुत गर्ने र प्रदेश सभामा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस–एमालेबीच भएको सहमतिमा शंका गर्नुपर्दैन्ः  सभापति देउवा

४ भदौ, काठमाडौं ।  नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले नेकपा एमालेबीच भएको सहमतिमा शंका नगर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले भने, ‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका÷उपशंका नगर्दा पनि हुन्छ । हामीले संविधान संशोधन भनेका छौँ […]