नेपाली कांग्रेस रुकुम पश्चिमको १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक
सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुकुम पश्चिमले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । मंगलबार खलङ्गास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार केसीले रुकुमेलीको शिर झुक्न नदिने बताए । १४ बुँदे प्रतिज्ञा पत्रमा राजनीतिक शुद्धीकरण र सम्भ समाज […]











