१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

२ वर्षसम्म सवारी चालकले पाएनन् लाइसेन्स

१२ भाद्र,  काठमाडौँ । सुदूरपश्चिममा परीक्षा दिएका सवारी चालकले २ वर्षसम्म पनि चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन्। यातायात व्यवस्था विभागले एक वर्षमा झण्डै १० लाख सवारीचालक अनुमति पत्र छपान गर्नुपर्ने तथ्यांक छ। विभागमा एउटा मात्र सवारीचालक अनुमति पत्र छपानका लागि प्रिन्टर राखिएको छ। सातवटै प्रदेशका सवारीचालकको अनुमति पत्र विभागले छपान गर्दै आएको छ। यसकारण […]

अन्तर्राष्ट्रिय खेलकुद समाचार

अस्ट्रेलियाको बिग बाश लिगको खेलाडीमा सन्दीप र ललित समावेश

१२ भाद्र,  काठमाडौँ । अस्ट्रेलियाको चर्चित टी–२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्वजनिक भएको छ। सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टको लागि विभिन्न देशका ४३२ विदेशी खेलाडीको ड्राफ्ट सूची सार्बजनिक गरिएको छ।  यस ड्राफ्टमा नेपालका दुई खेलाडी रहेका छन्। नेपालका स्पीनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजबंशीलाई ड्राफ्टमा सामेल गरिएको छ। अब सेप्टेम्बर […]

अन्तर्राष्ट्रिय समाचार

युक्रेनको ड्रोन आक्रमणपछि रूसी इन्धन भण्डारमा आगलागी

१२ भाद्र, काठमाडौँ । युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणपश्चिम रूसको रोस्तोभ क्षेत्रमा रहेको इन्धन भण्डारमा आगलागी भएको क्षेत्रीय गभर्नरले बुधवार बताएका छन्। गभर्नर भासिली गोलुवेभले टेलिग्राममार्फत अग्नि नियन्त्रकहरू अझै पनि आगो निभाउँदै गरेको जनाउँदै आगलागीले आवासीय घरहरू जोखिममा नपरेको उल्लेख गरेका छन्। उनका अनुसार युक्रेनी सीमाबाट करिब २०० किलोमिटर टाढा रहेको छुट्टै युक्रेनी ड्रोन आक्रमणपछि अगस्ट […]

राजनीति समाचार

ओलीलाई होइन, ‘प्रचण्ड’लाई संसदले स्पष्टीकरण सोध्छ : योगेश भट्टराई

१२ भाद्र,  काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री होइन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा एक रुपैयाँ पनि छुट दिन हुन्न भन्नेमा आफूहरू प्रष्ट रहेको बताए । बरु माओवादी अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकारले १६ […]

समाचार समाज

नेकपा एस छाडेको भोलिपल्टै एमाले प्रवेश गरे काठमाडौँ उपाध्यक्ष-सचिवलगायतका नेता

१२ भाद्र,  काठमाडौँ । नेकपा एकीकृत समाजवादी काठमाडौँका प्रभावशाली नेताहरू एमालेमै फर्किएका छन् । जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेलगायतका नेता-कार्यकर्ता नेकपा एस छाडेको भोलिपल्टै मूलघर फर्किएका हुन् । केन्द्रीय पदाधिकारी र पोलिटव्युरो सदस्यहरूको निर्वाचन भइरहेका बेला उनीहरूले हिजो पार्टी परित्याग गरेका थिए । एमालेमा पुनस् प्रवेश गरेका नेता(कार्यकर्तालाई गण्डकी प्रदेश इन्चार्ज […]

समाचार समाज

दार्चुलाबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

१२ भाद्र,  दार्चुला । दार्चुलाबाट लागू औषध खैरो हेरोइन सहित ३ जना पक्राउ परेका छन । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा बिरेन्द्र चन्द, जगदिश कोली र सुरज महर खरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मोटरसाइकलमा सवार […]

समाचार समाज

भोलि धनगढीको हसुलिया फिडरमा विद्युत काटिने

१२ भाद्र, काठमाडौं । कैलालीको धनगढी स्थिति हसुलिया फिडरमा विद्युत काटिने भएको छ । बिहिबार धनगढी वितरण केन्द्र अन्तरगतको कब्रिस्तान देखि घुइयाघाट सम्मको लाइन सुधार गर्न विद्युत लाईन काटिन लागेको हो । सो क्षेत्रमा ११ केभी कभर केबुल लाईन पनि जडान गरिने भएकाले बिहिबार बिहान १० बजेदेखि बेलुकी ५ बजे सम्म विद्युत लाईन काटिने नेपाल […]

समाचार समाज

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

१२ भाद्र, काठमाडौं । कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बुधबार धनगढी उपमहानगरपालिका–२ की ६२ वर्षीया भागा भट्टको करेन्ट लागेर मृत्यु भएको हो । उनलाई आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर घाइते भएकी थिइन । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाचार समाज

‘हिंसा’ शब्दलाई लिएर सदनमा सवाल जवाफ

१२ भाद्र, काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबीच ‘हिंसा’ शब्दलाई लिएर सवाल जवाफ भएको छ । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले विशेष समयमा बोल्ने क्रममा माओवादीको १० वर्षको ‘हिंसा’ का कारण मुलुकको प्रगति हुन नसकेको तथा जलविद्युत् आयोजना निर्माण गर्नेलाई चन्दा मागेर धम्क्याएको आरोप लगाउनुभयो । उहाँले प्रयोग गर्नुभएको ‘हिंसा’ भन्ने शब्दलाई लिएर प्रमुख […]

समाचार समाज

रामेछाप पहिरो अपडेट: मृतकको संख्या आठ पुग्यो, दुई जना अझै बेपत्ता

१२ भाद्र, काठमाडौं । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार बिहान गएको पहिरोमा परि मृत्यु हुनेको संख्या आठ पुगेको छ । बेपत्ता तीन जना मध्ये बुधबार बिहान पहिरोमा पुरिएको अवस्थामा थप एक जनाको शब फेला परेपछि मृतकको संख्या आठ पुगेको हो । नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको संयुक्त टोलीले […]

समाचार समाज

स्याङ्जाका ढकालले अझै घुस खान छाडेनन्

१२ भाद्र, काठमाडौं । नानीदेखि लागेको बानी भने जस्तो, निजामती सेवामा ३५ बर्ष विताएका एक अधिकृतले अवकाशपछि पनि घुस असुलीलाई उत्तिकै प्राथमिकता दिएका छन् । जागीरे जिवनमा करिब १० गाविसको गाविस सचिव हुँदै उनी अधिकृतबाट अवकाश भएका थिए । त्यसलगत्तै उनी स्थानीय एक सहकारीमा सचिव भए । तीनै ढकालले सहकारीको सचिव हुँदा समेत घुस लिने र […]

समाचार समाज

एउटा वाइडबडी जहाज नफर्कदै मर्मतका लागि अर्को पठाइयो

१२ भाद्र, काठमाडौँ । मर्मतका लागि इटालीमा रहेको नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज नेपाल नफर्कदै अर्को वाइडबडी जहाज पनि मर्मतका लागि आज उतै पठाइएको छ । विस्तृत मर्मत ‘सी–चेक’ का लागि दुई महिनादेखि इटालीमा रहेको वाइडबडी जहाज अबको एक सातामा नेपाल फर्कने नेपाल वायु सेवा कम्पनीले जनाएको छ । विस्तृत मर्मत ‘सी–चेक’ नियमित र […]