नदीमा डुबेर एक युवकको मृत्यु
१३ भाद्र, काठमाडौं । सप्तरीमा कृष्ण जन्माष्टमी पर्व मनाएर मूर्ति सेलाउन गएका एक युवकको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सप्तकोसी नगरपालिका–२, पसार्हा निवासी रामकुमार राजधामीका २२ वर्षीय छोरा रोहनको नदीमा डुबेर मृत्यु भएको हो । स्थानीयवासीसँगै सप्तकोसी नगरपालिका–१, फत्तेपुरस्थित त्रियुगा नदीको हेडबाँधमा मूर्ति सेलाउन गएका रोहन पानीमा डुबेकोमा स्थानीयले […]











