२ कार्तिक २०८३, आईतवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रमुख निर्वाचन आयुक्तका नजरमा जिमी कार्टर

काठमाडौँ, १५ पुस । नेपालको लोकतन्त्र र निर्वाचन प्रक्रियामा सहयोग पु(याउँदै आएको कार्टर सेन्टरका संस्थापक जिमी कार्टरको निधन भएको छ । प्रजातन्त्र, मानवअधिकार र शान्तिका लागि जिमी कार्टरले जीवनपर्यन्त गरेका कार्यहरूको विश्व समुदायबाट स्मरण गरिएको छ । संविधानसभाका दुवै निर्वाचनमा स्वयम् उपस्थित भएर उनले निर्वाचन पर्यवेक्षण गरेको थिए । कार्टर सेन्टरले नेपालको लोकतन्त्र र निर्वाचन […]

कोशी मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादीप्रति जनताको भरोसा छ : अध्यक्ष दाहाल

दमक झापा, १५ पुस । नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको बताएका छन् । झापाको गौरीगञ्जमा माओवादी केन्द्रले ‘तमु ल्होसार’को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टीको दोस्रो गाउँ सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश निर्माण गर्न नेपाली जनताले फेरि पनि माओवादी केन्द्रलाई […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

‘वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सलाई कमजोर नठानौं’

काठमाडौं । रिटर्नी नेटवर्क नेपालका अध्यक्ष उत्तम अधिकारीले व्यक्ति व्यक्तिमा छरेर रहेका स–साना पूँजीहरुलाई एकिकृत रुपमा परिचालन गरे ठूलो कम्पनीको मालिक बन्न सकिने बताएका छन् । आइतबार रिटर्नी नेटवर्क नेपाल सामुहिक उद्यमशीलताका लागि प्रोत्साहन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको लागि आय स्तरमा वृद्धि हुनु सकरात्मक भएको बताएका हुन् […]

खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

गैँडाकोट हाफ म्याराथनको उपाधि आर्मीका धावकलाई

नवलपुर नवलपरासी, १५ पुस । नवलपरासी बर्दघाट–सुस्तापूर्व को गैँडाकोटमा सञ्चालन भएको ‘गैँडाकोट हाफ म्याराथन–२०२४’ को उपाधि आर्मीका धावकले जितेका छन् । आज भएको प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी एक घण्टा १६ मिनेट आठ सेकेन्डमा पूरा गर्दै त्रिभुवन आर्मी क्लबका धावक मुकेशबहादुर पाल प्रथम भएका हुन् । प्रथम भएका पालले नगर रू एक लाख पुरस्कार प्राप्त […]

बागमती मुख्‍य समाचार समाचार समाज

डायनामिक क््रयुले राष्ट्रका लागि आवश्यक योग्य नागरिक उत्पादन गर्ने

काठमाडौं । डायनामिक स्काउट क््रयुले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ । सोमबार डायनामिक स्मारिका विमोचन समारोहको आयोजना गर्दै स्काउट क््रयुले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको हो । उक्त डायनामिक स्मारिका विमोचन समारोहमा नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त देवराज घिमिरेले डायनामिक क््रयुले समाज र राष्ट्रका लागि आवश्यक योग्य नागरिक उत्पादन गर्ने गरेको बताएका छन् । उनले […]

अर्थ गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

‘भविष्य खोज्न अर्काको देशमा जाने सोच त्याग्नुपर्छ’ 

दमौली तनहुँ, १५ पुस । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरूङले भविष्य खोज्न अर्काको देशमा जाने सोच त्याग्नुपर्ने बताएका छन्। तमु ल्होसारका अवसरमा तमु ह्युल छोंज धि गुरूङ राष्ट्रिय परिषद् तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरूङले नेपालमै बसेर भविष्य खोज्न र नेपालको प्रगतिमा सहभागी हुन आह्वान गरे । नेपालमा केही हुँदैन भन्ने […]

कोशी मुख्‍य समाचार समाचार समाज

गाउँमै ‘रातो कार्ड’ पाउँदा अपाङ्गता भएका व्यक्तिहरू हर्षित

झापा, १५ पुस । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपाङ्गतासम्बन्धी रातो परिचयपत्र पाए। जन्मेको छ महिनामा दुवै खुट्टा लुलो भएकी उनको कम्मरमुनिको भाग चल्दैन । अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सरकारले वितरण गर्छ भन्ने जानकारी नहुँदा यतिका वर्षसम्म परिचयपत्र पाउनबाट वञ्चित हुनु परेको उनले बताए । ज्यामिरगढी स्वास्थ्य चौकीमा नगरपालिकाले आज आयोजना गरेको […]

अर्थ मुख्‍य समाचार राजनीति विचार समाचार समाज सुदूरपश्चिम

‘सुदूरपश्चिमको विकासका लागि साझा सङ्कल्प र प्रयास आवश्यक’

डडेल्धुरा, १५ पुस । सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका लागि चुनौतीको सामना र अवसरको सदुपयोग गर्न साझा सङ्कल्प आवश्यक रहेकामा वक्ताहरूले जोड दिएका छन् । यहाँको परशुराम नगरपालिकाको आयोजनामा आजदेखि सुरू भएको दुईदिने ‘पहिलो सुदूरपश्चिम मेयर सम्मेलन’ उद्घाटनसत्रका वक्ताहरूले सङ्घीयताको मर्मअनुसार बढीभन्दा बढी लाभ लिनेगरी सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । सुदूरपश्चिम प्रदेशका आर्थिक […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

स्याङ्जाका चन्द्र गुरूङलाई गुरूङ पोसाक फोटो प्रतियोगिताको उपाधि

मलेखु धादिङ, १५ पुस । नेपालका गुरूङ समुदायको राष्ट्रिय पोसाक फोटो प्रतियोगिता ‘गुरूङ ड्रेस फोटो कन्टेस्ट–२०८१’ को ‘टाइटल’ स्याङ्जाका चन्द्र गुरूङले जितेका छन् । देश–विदेशबाट प्रतियोगितामा सहभागी तीन सय ४२ वटा फोटोलाई पछि पार्दै चन्द्र गुरूङको फोटोले टाइटल जितेको हो । प्रतियोगितामा चितवनकी अङ्किता गुरूङ ‘फस्ट रनरप’, लमजुङका अनिल गुरूङ ‘सेकेन्ड रनअप’ र धादिङकी प्रतिभा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गरौं : मन्त्री सिंह

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिहंले पुर्खाले सुम्पिएर गएको संस्कृतिलाई जोगाउँदै आउने पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् । सोमबार तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले आउने पुस्तामा संस्कृति हस्तान्तरण गर्नुपर्ने भएकाले वर्तमानमा गरिरहेका गतिविधिलाई अत्यन्तै जिम्मेवार तवरले अगाडि बढाउनुपर्ने बताए । उनले भने,‘पुर्खाले हामीलाई छोडेर गएका जुन रितितिथि,परम्परा छन् । त्यसलाई जोगाउनको […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

बुद्धी तामाङले ‘कुस्ती’ बनाउने

काठमाडौँ । तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड छन् । यसपटक पोस्टरमा लाइट ग्रीन र लाइट पिङककोे प्रयोग गरिएको छ । पोस्टरमा धीरज मगरले लाइट पिङ्क ड्रेस लगाएका छन् भने […]