२ कार्तिक २०८३, आईतवार
अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

बसाइँसराइलाई रोक्दै सुन्तलाखेती

म्याग्दी, १६ पुस । बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो । सदरमुकाम बेनीमा घर बनाइसकेका उनलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र आफन्तले दुःख नगर्न […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बैतडीको सिगास न्वाघर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बैतडी, १६ पुस । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४।६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पबाट के कति क्षति […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१ सम्पन्न भएको छ । सोमबार बकैया गाउँपालिका वडा न। ११ खेलकुद विकास समितिको आयोजना तथा बकैया गाउँपालिका वडा न. ११ को व्यवस्थापनमा भएको गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न भएको हो । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरेका एक दिने बकैया गाउँपालिका […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु

दाङ । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने गरी आह्वान गरेका हुन् । यसअघि प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो । बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समिति बैठक बस्न लागिएको हो । आज अर्थ समितिमा अर्थ मन्त्री र अर्थ मन्त्रालयको राजस्व सचिवको उपस्थितीमा भन्सार सम्बन्धी काूननलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज बौद्धधर्मालम्बीहरुले तोल ल्होसार मनाउदैँ

काठमाडौं । आज बौद्धधर्मालम्बीहरुको दोस्रो ठुलो चाड तोल ल्होसार पर्व मनाइदै छ । यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने सबैभन्दा पुरानो ल्होसार हो । पौष शुक्ल प्रतिपदाको दिनमा हिमाली क्षेत्रका मानिसहरुले धुमधामका साथ यो चाड मनाउने गर्दछन । बिषेशगरी यो पर्वमा आकाशतर्फ गहुँको पिठो उडाएर देवताको विजय र भुतको पराजयको कामना गरिन्छ । त्यसैगरी […]

मुख्‍य समाचार विचार समाचार समाज साहित्य/ समाचार सुदूरपश्चिम

आख्यानकार थापाको उपान्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ को विमोचन

टीकापुर । आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति उपन्यास ’मेरा गाउँको खड्क्या मन्त्री’ एक समारोहका बीच टीकापुरमा लोकार्पण गरिएको छ । पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा विपन्न, उत्पीडित समुदायका खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकापर्ण नेपाली दम्पतीले नै गरे । गगन फाउण्डेशनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर […]

बागमती मुख्‍य समाचार समाचार समाज

गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण प्रमुख : सचिव लम्साल

बकैया । बागमती प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले शैक्षिक समस्या समाधान र गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मकवानपुरको बकैया गाउँपालिकाले सोमबार हात्तीसुँढेमा आयोजना गरेको छलफल कार्यक्रममा उनले अभाव र समस्याकाबीच हामीले राम्रो गर्न सक्नुमा नै हाम्रो सामथ्र्य देखिने बताउँदै राम्रो काम गर्ने शिक्षक, विद्यालय र विद्यार्थीलाई प्रोत्साहित गर्नुपर्नेमा […]

अर्थ मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बिआरआई परियोजना समयमै कार्यान्वयन गरिनुपर्नेमा जोड

काठमाडौँ, १५ पुसः विभिन्न राजनीतिक दलका नेता एवं विज्ञहरुले बेल्ट एन्ड रोड इनिसिएटिभ बिआरआई परियोजना नेपाल र चीनको बृहत्तर हित र आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन् । बिआरआईले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मुलुकको आर्थिक विकास र क्षेत्रीय साझेदारितालाई फराकिलो बनाउने उनीहरुको विश्वास छ । साथै बिआरआईबारेका भ्रम चिर्दै कार्यान्वयनतर्फ लैजानु […]

जीवनशैली मुख्‍य समाचार समाचार समाज

सर्प वर्षलाई स्वागत गर्दै मनाइयो ‘तमु ल्होसार’

काठमाडौँ, १५ पुसः गुरुङ समुदायले सुगा वर्षलाई बिदाइ गरी सर्प वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन् । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई १२ जनावरको नामबाट गणना गरी नयाँ वर्षको नामकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले जानकारी दिनुभयो । सुगा वर्गलाई कसैले भने गिद्ध वर्गअर्थात् वर्ष पनि भन्ने गरेका छन् । गाई, बाघ, […]

अर्थ पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

ड्रागन बोट रेस फेस्टिभ’ नेपाललाई पर्यटकिय गन्तव्यको रुपमा प्रचार गर्ने महत्वपूर्ण कदम हो : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ड्रागन बोट रेस फेस्टिभलले नेपालको सरकारी निकायहरु  र नेपालस्थित चिनियाँ राजदूतावासबीचको सशक्त सहकार्य र साझेदारीलाई प्रतिबिमित गरेको बताएका छन् । सोमबार पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ मा बोल्दै उनले यो खेलकुद कार्यक्रम मात्रै नभैइ सांस्कृति आदानप्रदनको लागि एउटा राम्रो मञ्च समेत भएको बताएका हुन् । उनले भने, ‘ड्रागन […]

अन्तर्वार्ता अर्थ मुख्‍य समाचार विचार समाचार समाज

चीनमा विदेशी लगानीको विस्तार तीव्र, बहुराष्ट्रिय कम्पनीहरूको प्रतिबद्धता कायमै

चीन । चीनको अर्थतन्त्रमा विदेशी लगानी वृद्धि झनै हुन थालेको छ । विदेशी कम्पनीहरूले चीनप्रति आफ्नो प्रतिबद्धता नवीकरण गर्दै देशभित्र आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् । डेनमार्कको पम्प निर्माता ग्रुनफोस ग्रुपले चीनमा ठूलो लगानी गर्दै आफ्नो व्यापारिक गतिविधि तीव्र पारेको छ । ग्रुनफोस ग्रुपले चालू वर्षको मार्चमा पूर्वी चीनको जियाङ्सु प्रान्तमा १० करोड अमेरिकी डलरको […]