नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
काठमाडौँ, २ माघ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८३ अङ्कले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार तीन […]











