११ आश्विन २०८३, आईतवार
अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा र खर्च गर्ने क्षमता कमजोर हुँदा मुलुकको सार्वजनिक वित्त प्रणालीमा गम्भीर चुनौती देखिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको नेपालको वर्तमान आर्थिक स्थिति पत्रले सरकारले महत्वाकांक्षी बजेट ल्याउने गरे पनि स्रोत व्यवस्थापन गर्न नसक्दा बजेट घाटा चुलिँदै गएको उल्लेख गरेको हो । ‘विगत एक दशकमा चालू […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो । सवारी साधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग […]

बागमती मुख्‍य समाचार समाचार

गरिबी घटे पनि ग्रामीण–शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

काठमाडौं । नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक खाडल अझैं कायम रहेको देखिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको आर्थिक स्थिति पत्रले उल्लेख गरेअनुसार शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा गरिबीको दर उच्च रहेको पाइएको हो । नेपाल जीवनस्तर सर्वेक्षण २०७८÷७९ अनुसार देशको कुल गरिबी दर २०.२७ प्रतिशत रहेको छ […]

बागमती मुख्‍य समाचार समाचार

आज राष्ट्रिय चिया दिवस मनाइँदै

काठमाडौं । नेपाली माटोको सुगन्ध बोकेको चियाले विश्वभर चम्किलो पहिचान बनाओस् भन्ने कामनासहित आज राष्ट्रिय चिया दिवस मनाइँदैछ। नेपालमा प्रत्येक वर्ष वैशाख १५ गते ‘राष्ट्रिय चिया दिवस’ मनाइन्छ । यस अवसरमा नेपाली चियाको इतिहास, उत्पादन, योगदान र चुनौतीबारे चर्चा गर्दै यसको संरक्षण र प्रवद्र्धनमा ध्यान केन्द्रित गरिन्छ। हरेक नेपालीको दैनिक जीवनको अभिन्न हिस्सा बनेको चिया […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

खानेपानी क्षेत्रमा कर, विद्युत महसुल र ब्याजदर घटाउने विषयमा सरकार सकारात्मक

काठमाडौं । खानेपानी क्षेत्रमा लाग्दै आएको कर, विद्युत महसुल तथा ब्याजदरका विषयमा सरकार सकारात्मक देखिएको संकेत प्राप्त भएको छ। राष्ट्रिय स्तरमा भएको छलफलपछि सरकारले आवश्यक नीति तथा कानुनी सुधारमार्फत यस क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको हो। हालै राष्ट्रिय सानासहारी खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ नेपाल को पहलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्र निर्माणमा बहुदलीय जनवादको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

बहुदलीय प्रणाली र राष्ट्रिय एकतामा जोड दिँदै विद्यादेवी भण्डारीद्वारा मदन भण्डारीको योगदानको स्मरण काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा बहुदलीय प्रणाली, सामाजिक सद्भाव र राष्ट्रिय एकताको महत्वमा जोड दिएकी छन् । सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले मदन भण्डारीलाई राष्ट्रवादी र दूरदृष्टि भएका नेताका रूपमा स्मरण गर्दै भौतिक रूपमा गुमाएको तीन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । वैशाख १९ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यसैगरी सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारीक कारोवार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने समेत मन्त्रिपरिषद् […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नेता चयन ढिला भयो तर परिपक्व भयो : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् । सोमबार नै बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेको थियो । सोही प्रस्ताव कांग्रेस संसदीय दलको बैठकबाट पारित भएको सभापति गगन थापाले जानकारी दिए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति थापाले संसदीय नेता चयनको प्रक्रियामा समय […]

मधेश मुख्‍य समाचार समाचार

जितपुर–सिमरामा तीन दिने ‘इस्लामिक इज्तिमा’, उल्लेख्य सहभागिता

रौतहट । बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २४, हरपुर बलुवामा आयोजित तीन दिने भव्य इस्लामिक धार्मिक सभा (इज्तिमा) सोमबार बिहान विशेष सामूहिक ‘दुआ’ (प्रार्थना) सँगै सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको यस आध्यात्मिक महाकुम्भमा नेपाल र भारतका विभिन्न क्षेत्रबाट आएका लाखौं मुस्लिम धर्मावलम्बीहरूको उत्साहजनक सहभागिता रहेको थियो । यस धार्मिक सभामा सहभागि हुन […]

गण्डकी मुख्‍य समाचार समाचार

विद्युत् अभावले कोल्डस्टोर प्रयोगविहीन, कृषक सस्तो मूल्यमा स्याउ बेच्न बाध्य

मुगु । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष ०६७÷०७७ मा ४० लाख रुपैयाँको लागतमा छायाँनाथ रारा नगरपालिका–४, ताल्चामा निर्माण गरिएको आधुनिक उपकरण सहितको कोल्ड स्टोर विद्युत् समस्याका कारण प्रयोगविहीन अवस्थामा रहेको छ । छायाँनाथ रारा नगरपालिका–४ र ५ नम्बर वडालाई स्याउ जोनका रूपमा विकास गर्ने उद्देश्यले उक्त कोल्ड स्टोर निर्माण […]

मधेश मुख्‍य समाचार समाचार

कांग्रेस सभापति गगन थापालाई खुल्ला पत्र : बदलिएको कांग्रेस कहाँ छ ?

जनकपुर । चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले नेपाली कांग्रेसका सभापति गगन थापाका निम्ति खुल्ला पत्र सार्वजनिक गरेका छन् । सोमबार जनकपुरधामस्थि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश अगाडि संयोजक यादवले सभापति थापाको नाममा खुल्ला पत्र सार्वजनिक गरेका हुन् । यादवले कांग्रेस बदलियो भन्दै नारा लगाएर हिँडेका सभापति थापाले सो कुरा पुष्टि गरेर […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आन्दोलनमा क्षति भएका संरचना पुनर्निर्माणमा ढिलाई

सुर्खेत । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा क्षति भएका कर्णालीका सरकारी भवनहरुको पुनर्निर्माणमा ढिलाई भएको छ । सात महिना बितिसक्दा पनि क्षतिग्रस्त संरचना पुर्ननिर्माणमा सरकारको ध्यान गएको छैन । जेनजी आन्दोलनमा सबै भन्दा धेरै क्षति व्यहोरेको कर्णाली प्रदेशसभा सचिवालयको भवन मर्मत र पुर्ननिर्माण नगर्दा कर्णाली प्रदेशसभा अधिवेशनका लागि वैकल्पिक स्थानको खोजी गर्नु परेको […]