भान्सामा हुने धुँवा न्युनिकरण गर्न सुधारिएको चुलो वितरण
सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिकाका सबै घरधुरीलाई धुँवा मुक्त बनाईने भएको छ । पालिकालाई भान्साबाट निस्कने धुवाँबाट मुक्त गर्न सुधारिएको चुलो वितरण गरिएको छ । ‘एक घर, एक सुधारिएको चुलो’ अभियान अन्तर्गत चुलो चुलो वितरण गरिएको नगरप्रमूख शंकर प्रसाद उपाध्ययले बताए । विभिन्न गैरसरकारी संस्थाहरुसंगको साँझेदारीमा तिलागुफामा सुधारिएको चुलो वितरण गरिएको हो । खाना पकाउँदा […]











