मीनकुमारी राणामार्गको नामाकरणसहितको प्रतिमा अनावरण
भक्तपुर । स्व.मीनकुमारी राणाको तेश्रो पुण्य तिथिका अवसरमा आयोजित कार्यक्रममा सूर्यविनायक नगरपालिका ३ भक्तपुर गणेश आधारभूत विद्यालयसँगैको समाजसेवी मीनकुमारी राणामार्गको नामाकरण सहितको प्रतिमा अनावरण गरिएको छ । प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापा एवं विशेष आतिथि सङ्घीय सांसद दुर्लभ थापाले ले प्रतिमा अनावरण गरेका हुन् । कार्यक्रममा नगद एकाउन्न हजार एक रुपैयाँ […]











