३० आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा

काठमाडौँ, १५ माघ । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो । नगरप्रमुख घनश्याम गिरी, प्रमुख […]

बागमती मुख्‍य समाचार समाचार समाज

दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । मंगलबार संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज कानून, न्याय तथा मानव अधिकार समिति बैठक बिहान ८ बजे बस्दै छ । बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारकोे लागि तरकारी र फलफूलको मूल्य तोकेको छ । आज गोलभेँडा ठूलो (भारतीय)न्यूनतम मूल्य ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । यसैगरी सानो गोलभँेडा लोकल २०, रातो आलु ३५,सुकेको प्याज ६५, गाजर लोकल ४०, बन्दा लोकल १०, बन्दा तराई २०,स्थानीय काउली ०८, स्थानीय काउली ज्यापु १५,सेतो […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । यसका साथै युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्यांकको पनि मूल्य बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ पैसा […]

बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो रहेको छ। यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

युवाहरु विदेश पलायन हुँदा नेपालमा सम्भावनाहरु छैन भन्ने भाष्य सिर्जना भैइरहेको छ : दिपक कुमार गौतम

१४ माघ, काठमाडौं  । जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दिपक कुमार गौतमले नेपाली युवाहरु धेरै मात्रामा विदेशी रहेको बताएका छन् । सोमबार विश्व युवा महोत्सव २०२५ नेपालको घोषणा गर्दै उनले दिनहुँ नेपाली युवाहरु विदेश पलायन हुँदा नेपालमा सम्भावनाहरु छैन भन्ने भाष्य सिर्जना भैइरहेको बताए । उनले भने, ‘अहिलेसम्म बढी नागरिकहरुले देश छोडेको अवस्था छ । मंसिर […]

मधेश मुख्‍य समाचार समाचार समाज

मिटरब्याज पीडितहरूले गरे आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात

१४ माघ, जनकपुर । मिटरब्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात गरेका छन् । मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालले सोमबारदेखि जनकपुरधामबाट अभियानको शुरुवात गरेका छन् । उनीहरुले जनकपुरधाममा विशाल जुलुस निकालेर मुख्यमन्त्री कार्यालय जाने मुख्य सड़कमै मशाल जलाएर अभियानको सुरुवात गरेको घोषणा गरेका छन् । जुलुसमा देशभरिबाट करिब पाचँहजार बढि मिटरब्यजी पिडित सहभागी भएको  […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

टुडिखेलमा माघ १५ गतेदेखि १७ सम्म तामाङ सांस्कृतिक महोत्सव हुने

१४ माघ,  काठमाडौं । राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिले सोनाम ल्होछार–२८६१ हुल सापुख्री (सर्प वर्ष) सुरुवात भएको अवसरमा काठमाडौं स्थित टुडिखेलमा माघ १५ गतेदेखि १७ गतेसम्म तामाङ सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले समारोहलाई भब्य र सभ्य ढंगबाट सम्पन्न गर्न नेपाल तामाङ घेदुङको संयोजकत्वमा नेपाल […]

प्रवास मनोरन्जन मुख्‍य समाचार समाचार समाज

अमेरिकाबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अडिसन सुरु

१४ माघ, न्यूयोर्क (अमेरिका) । सबैभन्दा धेरै पुरस्कार राशि भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ । संसारका पाँच महादेशमा पर्ने १२ देशका १४ सहरमा तय गरिएका यी अडिसनको सुरुआत अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ […]

बागमती मुख्‍य समाचार समाचार समाज

खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’

१४ माघ, काठमाडौँ । जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्म पर्ने एक सय ५८ किलोमिटर सडकको ट्र्याक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको आज ‘ब्रेक थ्रु’ गरिएको हो । खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा बढ्दै विदेशी पर्यटक

१४ माघ, गण्डकी । पर्यटकीय राजधानी पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा अघिल्लो वर्षको तुलनामा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ मा सार्क राष्ट्रबाहेकका कुल १९ हजार एक सय १९ विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेकामा सन् २०२४ मा २२ हजार चार सय ७० ले अवलोकन गरेका छन् । सङ्ग्रहालयमा पर्वतीय पर्यटनका विविध पक्षलाई जीवन्त रुपमा […]