महाङ्काल गाउँपालिकामा कृषिको राम्रो सम्भावना छ : मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छ विकास मन्त्री रामनाथ अधिकारीले महाङ्काल गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकोे बताएका छन् । बुधबार महाङ्काल गाउँपालिका वडा नं ५ टुङ्गन खोलामाथि बनेको पुल उद्घाटन गर्दै उनले महाङ्काल गाउँपालिकामा कृषिको सभवनालाई मध्यनजर राखेर मन्त्रालयले काम गर्ने बताएका हुन् । उनले भने, ‘यो ठाँउमा कृषिको पनि राम्रो सम्भावना रहेको हुनाले मन्त्रालय र […]











