एमाले अध्यक्षमा ‘ह्याट्रिक’ गरेका ओलीको संघर्ष र उदय
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली तेस्रोपटक पार्टी अध्यक्ष बन्न सफल भएका हुन् । महाधिवेशनको अन्तिम मतपरिणामअनुसार ओलीले पोखरेललाई १ हजार ९९ मतको अन्तरले हराएका हुन् । लगातार तीन महाधिवेशन जित्दै ओलीले अध्यक्ष पदमा ‘ह्याट्रिक’ पूरा गरेका छन् […]











