२९ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रियसभाः खाद्य पदार्थमा विषादी औषधिको प्रयोग नगर्न माग

काठमाडौँ, ४ फागुन । राष्ट्रियसभाका सांसदहरुले खाद्यपदार्थमा विषादी औषधिको प्रयोगसम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद कृष्णप्रसाद पौडलले आम नागरिकको जीवनसँग सम्बन्धित दैनिक उपभोग्य वस्तु तरकारी र फलफूलमा विषादी प्रयोग अत्यधिक भएको विषयमा सरकारको ध्यानाकर्षण गराए। उनले भने, “विषादी मिसिएको तरकारी र फलफूलले आम जनतालाई रोगी बनाउँदै लगेको छ, विषादीको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीबाट सांसद्का प्रश्नको जवाफ सुरु

४ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रम सुरु भएको छ । प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओलीले जवाफ दिन थालेको हो । आजका लागि १० सांसदले प्रश्न सोध्ने कार्यसूची रहेको छ ।

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

हाम्रो माया घर’ को निर्माणले गति लिँदै

४ फागुन, जलेश्वर (महोत्तरी) । जिल्लाको बर्दिबास नगरपालिकामा निर्माणाधीन ‘हाम्रो माया घर’ ले तीव्रता पाएको छ । मधेश प्रदेशका सडक मानव, बेसहारा, अशक्त र असहायलाई सहारा दिने उद्देश्यले बर्दिबास–२ मा सुरु भएको ‘हाम्रो माया घर’ अहिले तीव्र गतिमा निर्माण अगाडि बढेको नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए । परोपकारी भावना बोकेका स्थानीय १५ जना दाताले करिब रु […]

बागमती मुख्‍य समाचार समाचार समाज

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेटन पूर्ण रुपमा बन्द

काठमाडौं । शनिवार पोखराबाट जलनको घटनामा घाइते भई कीर्तिपुर अस्पतालमा उपचाररत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै कीर्तिपुर अस्पतालले हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुँदा हाललाई भेटघाट पूर्ण रुपमा बन्द गरिएको जनाएको छ । प्रा.डा.वि.डी.झाडा प्रविण […]

बागमती मुख्‍य समाचार समाचार समाज

नेपालीलाई अमेरिकाले नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट गर्नसक्छ : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकामा रहेका नेपालीहरु धमाधम नेपाल फर्काउन सक्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले त्यहाँ रहेका नेपालीलाई अमेरिकाले नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट गर्न लागेको बताएका हुन् । उनले भने, ‘विश्वको जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव, समानता, स्वतन्त्रता र […]

बागमती मुख्‍य समाचार समाचार समाज

जनता जागिसके, तत्काल राजासहितको प्रजातन्त्र घोषणा गरौं : सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउन विदेशी चलखेल भएको दाबी गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राप्रपा सांसद धवल शम्सेर जबराले नेपालमा ९४ प्रतिशर ओमकार समूदाय रहँदा रहँदै विदेशीको आडमा धर्मनिरपेक्ष राज्य बनाइएको आरोप लगाएका हुन् । उनले भने, ‘म विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु कि ९४ प्रतिशत […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ऊर्जा उद्यमीहरुलाई दुःख दिने काम बन्द गर्न देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरु बिच भेटवार्ता भएको छ । आइतवार देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा उनले ऊर्जा उद्यमीहरुलाई दुःख दिने काम बन्द हुनुपर्ने बताएका छन् । उनले वनका कारण जलविद्युत मात्रै नभएर अरुपनि विकास निर्माणको कार्यमा अवरोध आइरहेको पनि बताए । भेटमा इप्पानका अध्यक्ष […]

बागमती मुख्‍य समाचार समाचार समाज

 ‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’

काठमाडौँ, ४ फागुन । नेपाल विद्युत् प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणले ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक ‘डबल ए प्लस रेटिङ’ पाएको छ । प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा […]

अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

झापामा प्याजखेती प्रवर्द्धन गर्न ५० प्रतिशत अनुदान

४ फागुन, झापा । प्याजमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती प्रवर्द्धन सुरु गरेको छ । जिल्लाका शिवसताक्षी, अर्जुनधारा र गौरादह नगरपालिका तथा कमल, गौरीगञ्ज र झापा गाउँपालिकाका कृषक समूहले ५० प्रतिशत अनुदानमा प्याजखेती सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताए । उनका अनुसार […]

बागमती मुख्‍य समाचार समाचार समाज

समाजशास्त्रीले समाजको मनोभावनालाई बुझेर अध्ययन अनुसन्धान गर्नसक्नुपर्छ

पाटन ललितपुर, ४ फागुन । गण्डकी विश्वविद्यालयका कुलपति एवम् नेपाल समाजशास्त्र सङ्घका अध्यक्ष प्राडा गणेशमान गुरुङले समाजशास्त्रीले समाजको मनोभावनालाई बुझेर अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् । पाटन संयुक्त क्याम्पसको समाजशास्त्र विभागद्वारा आज यहाँ आयोजित समाजशास्त्र विषयको स्नातकोतर तह प्रथम सेमेस्टरका विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा कूलपति प्राडा गुरुङले समुदायको आवश्यकता सम्बोधन हुने गरी सामाधान […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

‘राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’हुँदै

काठमाडौं । नेपाल महिला रग्बी क्लबले ’राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै क्लबले फागुन ६ र ७ गते ’राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ आयोजना गर्न लागरेको जानकारी दिएको हो । भक्तपुरस्थित मध्यपुर युथको मैदानमा हुने कार्यक्रममा ६ प्रदेश र दुई क्लब गरी ८ टिम सहभागी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जलन हुने, शिघ्र स्वास्थ्य लाभको कामना गर्ने वाहेक अरु काम भएन : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जलनमा परेका अर्थमन्त्री र आर्चायलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । उनले भने, ‘हिजो जलनमा परेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय घाइते […]