२९ आश्विन २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाँदैछन् । सोमबार लुम्बिनी प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न तय भएको छ । बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकलाई प्रधानमन्त्रीले विशेष सम्वोधन गर्ने कार्यसूची प्रकाशन गरिएको छ । प्रदेश सभाको बैठकलाई सम्वोधनपछि प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना […]

बागमती मुख्‍य समाचार समाचार समाज

काठमाडौं विश्वकै चौथो प्रदूषित सहर, शीर्ष स्थानमा दिल्ली

काठमाडौं । विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्मकाठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो । त्यस्तै दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका […]

बागमती मुख्‍य समाचार समाचार समाज

एनआरएनए उच्चस्तरीय समितिद्वारा अप्रिल १५ भित्र एनसीसी निर्वाचन गराउने निर्णय

काठमाडौं । एनआरएनए उच्चस्तरीय समितिका संयोजक शेष घलेको अध्यक्षतामा बसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आइतबार सम्पन्न नवौं बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्दै आवश्यक निर्णय लिएको हो । समितिका सदस्य विनोद कुँवरका अनुसार बैठकले सदस्यता दर्ता गर्नको लागि मिति थप गर्ने […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सातौं बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफको विजय सुरुवात

बागमती । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफले विजय सुरुवात गरेको छ । आइतबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चितवनको हानामी बिएफसीलाई टाइब्रेकरमा ३–१ गोलले हराउँदै एपीएफले विजय सुरुवात गरेको हो । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश […]

कोशी खेलकुद मुख्‍य समाचार समाचार समाज

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब सेमिफाइनलमा

इटहरी । जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोश्रो खेलमा सगरमाथा युथ क्लब मोरङ विजयी भएको छ । एनआरटी क्लब काठमाडौंलाई १–० गोलको अन्तरले पराजित गरी सगरमाथा युथ क्लबले सेमिफाइनलको यात्रा समेत सुरक्षित गरेको हो । सगरमाथा युथ क्लबका लागि खेलको ६ मिनेटमा विदेशी खेलाडी रिचर्डले गोल गरे । […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरू हुन लागेको हो । सोमबार दुई खेल हुँदैछन् । दिउँसो २ बजे हुने उद्घाटन खेलमा म्यानमार र लेवनानबीच हुनेछ । साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ । फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ । नेपाल १०३ औं […]

बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । आजको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तयारीका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा, युरोपियन युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०८ पैसा […]

बागमती मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : उच्च तथा हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । तराईका भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको […]

जीवनशैली प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

धनुषामा ७ नव जोडीको दाइजोमुक्त सामुहिक अन्तर्जातीय विवाह सम्पन्न

धनुषा । सतलोक आश्रम धनुषामा ७ नव जोडीहरुको दाइजो रहित सामुहिक विवाह सम्पन्न भएको छ । समाजलाई दाइजोमुक्त बनाउने अभियान अन्तर्गत धनुषाको मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको ३८औँ बोध दिवसको अवसरमा आइतबार दाइजोमुक्त सामुहिक विवाह गराइएको हो । सन्त रामपालजी महाराजका अनुयायीहरुद्वारा फाल्गुन ३ गत्तेदेखि ५ गतेसम्मका लागि आयोजित तीन […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेपालमा अनुसन्धानको क्षेत्रमा काम हुन नसकेको छैन

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का अध्यक्ष  डा. रवीन्द्र प्रसाद ढकालले नेपालमा अनुसन्धानको क्षेत्रमा काम हुन नसकेको बताएका छन् । आइतवार ‘नेपालमा दिगो अनुसन्धान इकोसिस्टमको निर्माणः डिजिटल उपकरण, सहयोग र नीति’ विषयमा भएको प्यानल छलफलम बोल्दै उनले उनले देश पछाडि पर्नुको मुख्य कारण युवाहरुलाई काम गर्ने वातावरण नभएको बताएका हुन् । उनले […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय महिला फुटबलको तयारी पूरा

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । सोमवारदेखि काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानको सहभागिता हुनेछ । प्रतियोगिता खेल्नका लागि सहभागि हुने टोलीहरु सबै नेपाल आइसकेको र भोली हुने उद्घाटन खेलमा नेपाल किर्गिस्तानसँग खेल्ने महिला फुटबल टिमका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले […]