२९ आश्विन २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

मधेश प्रदेशमा साक्षरता र कोडिङ आर्मी बनाउने अवधारणामा काम भइरहेको छ : डा. सिके राउत

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले मधेश प्रदेशमा प्रदेश सरकारले विकास तथा परिवर्तनका लागि थुप्रै योजना कार्यान्वयन गर्न लागेको जानकारी दिएका छन् । आइतबार नेपाल रिपब्लिक मिडियाद्वारा ‘म नागरिक म बनाउँछु नेपाल’ अभियानअन्तर्गत जनकपुरधाममा आयोजना भएको बहस कार्यक्रममा विज्ञवक्ताका रूपमा सहभागी डा.राउतले जिज्ञासु विद्यार्थीहरूले गरेका फरकफरक प्रश्नका उत्तर दिनेक्रममा प्रदेशमा साक्षरता र कोडिङ […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

४ फागुन, काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह) ले जातीय भेदभाव तथा छुवाछूतका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले बैतडीको सिगास गाउँपालिका–१ आङडेगाडाका प्रकाश दमाइँकी आमा माना दमाइँको निधन हुँदा जातीय कारणले मलामी नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भने, “सामाजिक न्याय र मानव […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छः प्रधानमन्त्री

४ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर रहेको बताएको छ । प्रतिनिधिसभाको आजको  बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजना समयमा सम्पन्न गर्ने विषयमा आफू गम्भीर र संवेदनशील […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रभु साहलाई ओलीको जवाफ : के म मेनपावरको मान्छे हुँ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले उठाएका प्रश्नमाथि आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभ भयो ? जस्ता अपमानजनक भाषा प्रयोग गरेको भन्दै के म मेनपावर कम्पनीको मान्छे हुँ भन्दै आक्रोसित भए । उनले सांसद शाहले […]

बागमती मुख्‍य समाचार समाचार समाज

विदेशी मुद्रा अपचलन गरेको भेटिए कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ, ४ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तवरबाट विदेशी मुद्रा अपचलन गरेको पाइए कानुनबमोजिम कारबाही हुने बताएका छन् । प्रतिनिभिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विदेशी विनिमय नियमित गर्ने ऐन, २०२१ अनुसार कानुनी कारबाही हुने स्पष्ट गरेका हुन् । उनले सूचना प्रविधिका क्षेत्रमा लगानी आदान–प्रदान भने हुनसक्ने गरी प्रबन्ध […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

सातौ स्याङ्जा महोत्सवको तयारी अन्तिम चरणमा

काठमाडौं । स्याङ्जाको पुतलीबजारमा फागुन ६ देखि १८ गतेसम्म हुने ‘सातौ स्याङ्जा महोत्सव–२०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ । स्याङ्जा उद्योग वाणिज्य संघको आयोजनामा पुतलीबजार–१ को माले बगर खेल मैदानमा सञ्चालन हुने महोत्सवको तयारी सम्पन्न गरिएको संघका जिल्ला अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिए। महोत्सवमा साँस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोकदोहोरी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह

काठमाडौँ, ४ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आज साइडलाइन भेट भएको हो । सो भेटका क्रममा उनीहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि

४ फागुन, काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता […]

गण्डकी बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन

काठमाण्डौं ४ फागुन । हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेस गर्ने कार्यादेश छ । मन्त्रीस्तरीय […]

बागमती मुख्‍य समाचार समाचार समाज

सांसदद्वारा  बेलुन विस्फोटपछि घाइते मन्त्री र प्रमुखको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौँ, ४ फागुन । सांसदहरुले बेलुन विस्फोटपछि घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख  धनराज आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले शनिबार पोखरामा पर्यटनसँग सम्बन्धित कार्यक्रममा बेलुन विस्फोटपछि घाइते भएका उनीहरुको स्वास्थ्य लाभको कामना गरेका हुन् । सांसदहरुले आगलागी घटनाहरुप्रति सचेतना अपनाउन, सडक […]

मधेश मुख्‍य समाचार समाचार समाज

जीतपुरसिमरा–६ को आफनै पक्की भवन बन्ने, अंसारीले दिए जग्गा

बारा । बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को आफ्नै पक्की भवन बन्ने भएको छ । भाडाको घरमा वडा कार्यालय संचालन हुँदै आएकोमा नगौल गाउँमा पक्की भवन निर्माणको काम थालिएको हो । मधेस प्रदेशका सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले आइतबार एक कार्यक्रमकाबीच संयुक्त रूपमा शिलान्यास गरेका हुन् । […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

हेमोफिलियाका बिरामीलाई औषधी निःशुल्क उपलब्ध गराउन सम्झौता

काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्णय गरेका थिए । निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा […]