रिंकु सदा हत्या प्रकरणको प्रगति विवरण सार्वजनिक
जनकपुर । मधेस प्रदेश सरकार अन्तर्गतको गृह संचार तथा कानून मन्त्रालयले सिरहाको रिंकु सदा हत्याको विषयमा अनुसन्धान गर्न बनेको छानविन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको छ । शुक्रबार गृह संचार तथा कानूनमन्त्री राजकुमार लेखीले पत्रकार सम्मेलनमार्फत उक्त घटनाको प्रगती विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको विवरण अनुसार सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया […]











