१० श्रावण २०८३, आईतवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा

काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका छन् । सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे सचेतकहरू छलफलमा जुटेका हुन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागी छन्। बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौलासहित जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीका प्रमुख […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव

काठमाडौं । जुनिम गहतराज निर्देशित फिल्म ‘ताण्डवम’ यही फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । डार्क थिममा तयार पारिएको फिल्म महाशिवरात्रीको छेको पारेर फागुन ९ गतेदेखि प्रदर्शनमा आउन लागेको हो । फिल्मले एक नवविवाहित जोडीको कथा समेटिएको छ । जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा अकल्पनीय घटना आउँछ जसले कथावस्तुमा उतारचढाव ल्याउँछ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला

हामीले मान्छेको बद्ला मान्छे लेउ भनेका छैनौं, त्यो त असम्भव हुन्छ । तर हाम्रा पिताजीहरुलाई जसले हत्या गर्यो त्यो अपराध गर्ने अपराधीलाई कारबाही गर्नुपर्छ भन्ने मात्र हो । अन्जनी कोइराला द्वन्द्व पीडित करिब ११ बर्ष चलेको द्वन्द्वको घाउ आज दुई दशक वितिसक्दा पनि आलो नै छ । यतिबेला राज्यले द्वन्द्वका घट्नाहरुलाई कस्तो अवस्थामा पुर्याएको छ […]

अर्थ गण्डकी मुख्‍य समाचार राजनीति समाचार समाज

कृष्णमार्गका लागि दश करोड बजेट सुनिश्चित

४ फागुन, दमौली (तनहुँ) । दुई जिल्ला जोड्ने कृष्णमार्ग स्तरोन्नतिका लागि सङ्घ सरकारबाट रु १० करोडको बजेट सुनिश्चित भएको छ । तनहुँ र पाल्पा जोड्ने उक्त मार्ग स्तरोन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रु १० करोड बजेट विनियोजन भएको हो । उक्त सडकका लागि बजेट उपलब्ध गराउन घिरिङ गाउँपालिकाले संघीय सरकारलाई माग गरेको थियो […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्ने बताएका छन् । १२ औं नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघअन्तरगत फर्म टि–२० क्रिकेट टूर्नामेंटको अवसरमा बोल्दै उनले समाजमा भिज्नको लागि पनि पढाइंसँगै खेलहरुको महत्वपूर्ण भूमिका रहने बताएका हुन् । उनलेभने, ‘विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ । आफ्नो जिवनलाई खेलकुदसँग […]

खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व

कास्की, ४ फागुन । देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले बर्चस्व कायम गरेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन ४२.१९५ किमी मा केन्याली धावक विल्सन चेरियुयिटले दुई घण्टा १७ मिनेट २४ सेकेण्डमा निर्धारित दौड पूरा गरी उपाधि जितेका हुन् । उनले उपाधिसहित रु पाँच लाख पुरस्कार […]

बागमती मुख्‍य समाचार समाचार समाज

एपिक नेपाल म्युजिक अवार्ड घोषणा

भक्तपुर, ४ फागुन । यस वर्षको पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल दुई पोखरीमा चैत २ गते आयोजना हुने भएको छ । एपिक नेपाल म्युजिक प्रालिले शनिबार मध्यपुरथिमिको शङ्खधर पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा अवार्ड वितरणबारे जानकारी दिँदै मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठ विभिन्न ३२ विधामा यस वर्ष अवार्ड वितरण गरिने […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

निजामती कर्मचारी सङ्गठनको अध्यक्ष पदमा दाहाल

४ फागुन, काठमाडौँ । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल चयन भएको छ । सङ्गठन १२औँ महाधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएको निर्वाचित भएको महाधिवेशनको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा पेशागत महासङ्घ नेपालका इन्चार्ज रामेश्वर फुयालले जानकारी दिए । उनका अनुसार शनिबार भएको सहमतिअनुसार दाहालको अध्यक्षतामा तीन वर्षका लागि एक सय […]

अर्थ मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

तरकारीखेतीबाट सात लाख आम्दानी

कञ्चनपुर, ४ फागुन । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । दुई दशकदेखि तरकारीखेती गर्दै आएका उनले डेढ बिघा जग्गा भाडामा लिएका छन् । वर्षमा सार्कीले रु सात लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आएका छन् । तरकारीखेतीको कमाइबाट चार जनाको परिवारको खर्च समेत धानेका छन् […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार

ढोरपाटन बागलुङ, ४ फागुन । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा तीनदिने मौरीपालनसम्बन्धी तालिम दिएपछि महिला पनि उत्साहित भएका छन् । गाउँका २० महिलालाई उद्यमी बनाउने गरी मौरीघार उपलब्ध गराएको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

डोरीमा झुण्डीएर यात्रा गर्नुपर्ने बाध्यता

म्याग्दी, ४ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

रम्भाका चौध घरमा सामुदायिक घरवास सञ्चालन

रामपुर पाल्पा, ४ फागुन । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक घरवास कार्यक्रम सुरु भएको हो । पर्यटकको आवागमन बढाउन र पर्यटन विस्तारका गर्दै १४ घर परिवारले पुरानै घरका कोठालाई व्यवस्थापन गरेर घरवास सञ्चालनमा ल्याएका हुन् । सामुदायिक घरवासमा ती घर परिवारका सदस्य […]