१० श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सूचना मागेपछि निकालिए शिक्षक,पुनर्बहाली गरी सूचना दिन महासङ्घको माग

काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण सेवाबाट अवकाश दिएको घटनाप्रति आपत्ति जनाउँदै ती शिक्षकलाई पुनर्बहाली गराउन माग गरेको छ । भोजपुर नगरपालिका वडा नं.११ आम्तेकका स्थानीयवासी एवं भोजपुर नगरपालिका वडा नं.९ मा रहेको युनिक एण्ड युनाइटेड पब्लिक एकेडेमीका शिक्षक ईश्वरीप्रसाद ढकालले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

अवैध लागू औषधसहित नवलपरासीका तीन जना युवा पक्राउ

पोखरा । पोखराको एक कृषि फर्ममा पार्किङ गरिराखिएको बोलेरो जिपबाट ठुलो मात्रामा अवैध लागू औषधसहित तीन जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं.१४ खाल्टे मसिनास्थित मंगलम कृषि फर्म प्रा.लि.को कम्पाउण्ड भित्र पार्किङ गरिराखेको लु २ च १५०९ नं. को बोलेरो जिपबाट ठुलो मात्रामा अवैध लागू औषधसहित तीन जना पक्राउ परेका हुन् । जिल्ला […]

खेलकुद मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

एपिएफका खेलाडी प्रदिप लामाको उपचार भरतपुरमा हुँदै

मकवानपुर । मकवानपुरमा जारी सातौं बागमती गोल्डकपको पहिलो सेमिफाइनलतर्फ चर्च ब्वाईज युनाइटेड र एपिएफको खेल चलिरहँदा खेलका क्रममा घाइते भएका एपिएफका प्रदिप लामालाई भरतपुर लगिएको छ । शहिद स्मृति रंगशालामा भएको खेलको अन्तिमतिर विपक्षी खेलाडीसँग भिड्दा मैदानमा नै अचेत भई ढल्न पुगेका थिए । उनको प्राथमिक उपचार मैदानमा नै गरिए तापनि थप उपचारका लागि भरतपुर […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, शनिवारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजको राष्ट्र बैङ्कका अनुसार अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४५  पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ९५ पैसा र […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

नगर प्रमुखको छोराबाट कुटाइ खाएका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश

जनकपुर । उच्च अदालत जनकपुरले धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार साहलार्ई कार्यालय हाजिर गराउन नरोक्न र सहज रुपमा कार्यालयमा काम गर्ने बातावरण मिलाउन आदेश दिएको छ । विदेह नगरपालिकाका मेयर र बेचन दासले कार्यालय प्रवेशमा अवरोध गरेको र कार्यालय प्रवेशमा प्रहरीले सहयोग नगरेको भन्दै साहले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए […]

मुख्‍य समाचार राजनीति समाचार समाज

युवा केन्द्रित भएर संगठन बिस्तार अभियानलाई अघि बढाउन एमाले महासचिव पोखरेलेको निर्देशन

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा केन्द्रित भएर संगठन बिस्तार अभियानलाई अघि बढाउन आफ्ना कार्यकर्ताहरुलाई आव्हान गरेका छन् । नेकपा एमाले कास्कीको वडा केन्द्रित पार्टी निर्माण अभियानको आज पोखरामा उद्घाटन गर्दै महासचिव पोखरेलले त्यस्तो आव्हान गरेका हुन् । उनले आगामी चुनाबमा हरेक मतदान केन्द्रमा ४० वर्ष मुनिका ६० प्रतिशत मतदाता रहने आंकडा प्रस्तुत […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विद्युतीय सुशासनका लागि ‘डाटा एक्सचेञ्ज प्लेटफर्म’

काठमाडौँ ९ फागुन । विद्युतीय शासनलाई शासकीय व्यवस्थामा नविनतम उपगमका रुपमा लिइन्छ । शासन व्यवस्थालाई निष्पक्ष, तटस्थ र पारदर्शी बनाउनुका साथै सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउनका लागि पनि विद्युतीय शासन अपरिहार्य बनेको छ । नेपालको शासकीय अभ्यासमा विद्युतीय उपकरणको उपयोग हुन थालेको करिब पाँच दशक भयो । नेपालको राष्ट्रिय जनगणना २०२८ मा पहिलो पटक आइबीएम १४०१ […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

नगर प्रमुखको छोराबाट कुटाइ खाएका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश

जनकपुर । उच्च अदालत जनकपुरले धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार साहलार्ई कार्यालय हाजिर गराउन नरोक्न र सहज रुपमा कार्यालयमा काम गर्ने बातावरण मिलाउन आदेश दिएको छ । विदेह नगरपालिकाका मेयर र बेचन दासले कार्यालय प्रवेशमा अवरोध गरेको र कार्यालय प्रवेशमा प्रहरीले सहयोग नगरेको भन्दै साहले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए […]

अन्तर्राष्ट्रिय पर्यटन मुख्‍य समाचार समाचार समाज

दिल्लीमा दक्षिण एसियाली पर्यटन मेला, बोर्डले गर्यो साइड इभेन्टको आयोजना

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित यशोभूमिमा २०८१ फागुन ७ गतेदेखि तीन दिने दक्षिण एसियाकै सबैभन्दा ठूलो तथा प्रभावशाली पर्यटन मेला ‘साउथ एशिया ट्राभल एण्ड टुरिज्म एक्स्चेन्ज’ सम्पन्न भएको छ। ३५ हजार भन्दा बढी आगन्तुकहरूमाझ नेपालको विविध पर्यटकीय गन्तव्यहरू प्रवद्र्धन भएको यस मेलामा ३४ नेपाली ट्राभल तथा टुरिज्म कम्पनीहरूको विशिष्ट प्रतिनिधिमण्डलले नेपालको पर्यटन सम्पदाहरू प्रस्तुत गरेका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

माओवादीले स्थानीय जनप्रतिनिधिलाई समाजवादबारे प्रशिक्षण दिने

काठमाडौँ, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ । त्यसका लागि माओवादीले शनिबार र आइतबार कामाठमाडाँैमा स्थानीय पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला राखेको छ । भेलामा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने आज […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

टिकटकमा प्रतिबन्ध लगाउनेहरु आज बोल्न पाउने अधिकार खोज्दैछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालको मस्यौदा तयार गर्दा सँगै भएको पार्टी अहिले त्यसको विरोध गरिरहेको बताएका छन् । ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको लोकार्पण गर्दै उनले माओवादीलगायतका संसदमा भएका पार्टीले हिजो आफूसँगै बसेर मस्यौदा गरेका कानूनको अहिले विरोध गरेको बताए । उनले भने, ‘कानून […]