१० श्रावण २०८३, आईतवार
प्रदेस समाचार बागमती मनोरन्जन मुख्‍य समाचार राजनीति विचार समाचार समाज

त्रिविका कार्यकारी निर्देशक र पदाधिकारीको पारिश्रमिक विषयमा आपत्ति

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका पूर्वसभापति रामनारायण बिडारीले त्रिभुवन विश्वविद्यालयमा तीन जना कार्यकारी निर्देशक र अन्य पदाधीकारीको पारिश्रमिक, सेवा एवम सुविधाका विषयमा असहमति राखेका छन् । सोमबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि […]

बागमती मनोरन्जन समाचार

लाज शरणम्’का निर्माता भन्छन् चलचित्र विदेशबाट पैसा ल्याउने माध्यम हो

काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनैपनि सम्झौता नगरेको बताएका छन् । रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनको चलचित्रमा पहिलो लगानी हो । यसअघि उनले कला, साहित्य र सिनेमामा लगानी गरेका थिएनन् । ‘लाज शरणम्’को टिम र मेहनत […]

बागमती मुख्‍य समाचार समाचार समाज

संसद्को अभिलेखमा रहेको सपरिवारलाई श्रद्धाञ्जलि भन्ने शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन

काठमाडौँ, १२ फागुन । सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा परिवारप्रति नै श्रद्धाञ्जलि व्यक्त भएको शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयका बीचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ६ गतेको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका […]

प्रदेस समाचार मधेश विचार समाचार समाज साहित्य/ समाचार

महाशिवरात्रीको अवसरमा मधानी महोत्सव सुरु

रौतहट । रौतहटको मौलापुरमा महा शिव रात्रीको अवसर पारेर छैटौं ‘मधानी महोत्सव’ सुरु भएको छ । धार्मिक, सामाजिक, सांस्कृतिक, सामाजिक, व्यापारिक क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य मौलापुरमा मधानी महोत्सव’ सुरु भएको हो। फागुन ११ गतेदेखि सुरु भएको मधानी महोत्सवमा सोमबार शिव बारात यात्रा गरिएको छ । फाल्गुुन १५ गते सम्म हुने महोत्सबले पुरातात्विक महत्वको स्थानीय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा : मन्त्री दाहाल

काठमाडौँ, १२ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बलियो अर्थतन्त्र स्थापनाका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाको खाँचो रहेको बताएका छन् । दक्ष प्राविधिकहरू उत्पादन गर्नसके स्वदेशमा नै स्वरोजगारीको सिर्जना गरी आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्–सिटिइभिटीको ३७ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, सबैको प्रतिबद्धता चाहिन्छ

काठमाडौँ । सरोकारवालाहरुले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएकाले यसको कार्यान्वयनमा राजनीतिक स्तरमा प्रतिबद्धता आवश्यक भएको बताएका छन् । आइतबार काठमाडौँमा मार्चिङ एन्ट्सको आयोजना तथा द एसिया फाउण्डेसनको सहकार्यमा आयोजित टेकगभ नेपाल, २०२५ मा उनीहरुले राजनीतिक नेतृत्वले नीति तथा ऐन निर्माणदेखि कार्यान्वयनका लागि बजेट विनियोजनसम्म प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए । सूचना प्रविधि उच्च स्तरीय आयोगका तत्कालीन […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान

दाङ, १२ फागुन । दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का छ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जापान सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

काठमाडौँ, १२ फागुन । जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ । नेपालका लागि जापानी राजदूत मायदा तोरूले नवनिर्मित भवन हस्तान्तरण गरे । जापान सरकारको ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट जिजिपी को अनुदान सहायताअन्तर्गत करिब रू ८५ लाखको सहयोगमा उक्त भवन निर्माण गरिएको हो । सो अवसरमा जापानी […]

प्रवास मुख्‍य समाचार राजनीति समाचार समाज

सामाजिक सञ्जालको दुरुपयोगसँगै निराशावादी सोच फैलाउने प्रयास भयो’

युएई । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले केही तत्वहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै निराशावादी सोच फैलाउने प्रयास गरिरहेको बताएका छन् । खाडी मुलुकका नेपाली जनसम्पर्क समितिहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेका डा. महतले नेपाली जनसम्पर्क समिति, दुबईको विशेष कार्यक्रममा उनले नेपाल नकारात्मक भ्रम चिर्न आग्रह समेत गरे । उनले भने,‘केही समूह देशबारे नकरात्मक प्रचारमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हरियाली उद्यान बनाउन टहरा हटाइँदै

पाटन ललितपुर, १२ फागुन । ललितपुर महानगरपालिका–५ लगनखेलमा हरियाली उद्यान बनाउन टहरा भत्काउन थालिएको छ । न्हुँ पुखुको पूर्वपट्टि सार्वजनिक जग्गामा बनेका टहरा महानगरपालिकाले हटाउन थालेको हो । टहरा भत्काएर हरियाली उद्यान बनाउन लागिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । “हामीले हरियाली प्रवद्र्धन र पोखरी संरक्षणलाई जोड दिँदै आएका छौँ, सहरभित्र खुला स्थानको अभाव […]

प्रदेस समाचार बागमती राजनीति समाचार समाज

प्रविधिमैत्री संरचना र स्मार्ट सिटी निर्माणमा ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरका प्रविधिमैत्री बन्दै स्मार्ट सिटी निर्माणको कामलाई गति दिएको छ । महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेर नयाँ कामको थालनी गरिसकेको छ । महानगरपालिका, सडक विभाग र ट्राफिक प्रहरी तीन निकायको समन्वयमा लाइट जडान भएपनि नयाँ प्रविधिमा अभ्यस्त नहुँदा केही समस्या आइरहेको महानगरपालिकाका सहरी विकास प्रमुख श्रीकुमार महर्जनको भनाइ […]

बागमती मुख्‍य समाचार समाचार समाज

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १२ फागुन । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद डोरप्रसाद अर्यालले नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत्का पोल एवं तार मर्मतसम्भार नगर्दा धादिङ, गजुरी क्षेत्रमा समस्या भएकाले छिटो समाधान गर्न माग गरे । सांसद डा तोसिमा कार्कीले स्वास्थ्य बीमाको रकम दिन सकिएन भन्नु गलत भएको बताउँदै स्वास्थ्य […]