१० श्रावण २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र प्रस्तुत गर्ने कार्यसूची रहेको छ । […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मंगलबारको विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ। युके पाउन्ड […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आजको मौसमःयी स्थानमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु लागेको छ । यस्तै,आज दिउँसो […]

मुख्‍य समाचार समाचार समाज

ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेता धरौटी बुझाएर छुटे

१२ फागुन, काठमाडौं । ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताहरू धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना रिहा भएको प्रहरी वृत्त दरबारमार्गका डीएसपी राजकुमार श्रेष्ठले बताए । अदालतले रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

जनयुद्धका कारण नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दाबी

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका कारण आज नेपाल समावेशी अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भएको बताएका छन् । जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले हिजो वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनका विरुद्ध गरिएको जनयुद्धका कारण आज नेपाल समावेशी अधिकारसहितको […]

प्रदेस समाचार प्रवास बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

ल्हासा महा वाणिज्य दूतावासमा नेपाल–चीन सम्बन्धको चर्चा

काठमाडौं । चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबिच महावाणिज्यदूतावासमा शिष्टाचार बैठक भएको छ । उक्त अवसरमा व्यापार, वाणिज्य, पारवहन, व्यापार मेला र व्यापार सहजीकरण समितिको बैठकलगायत दुई देशबीचका सम्बन्धका विविध विषयमा छलफल भएको हो । बैठकमा महावाणिज्यदूत निरौलाले हिमाल, पहाड र नदीनालाले जोडिएका दुई देशबीच […]

खेलकुद प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार

एनआरटीलाई पराजित गर्दै एफसी सेमिफाइनलनमा प्रवेश

काठमाडौं । केपी ओली एफसी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुर सादोबाटा स्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा केपी ओली एफसीले न्युरोड टिम (एनआरटी) क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलनमा प्रवेश गरेको हो । केपी ओली एफसीका तर्फबाट निर्णायक एक गोल खेलको ६३औँ मिनेटमा सुरजज्यू ठकुरीले गरेका थिए […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौं

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढि रहेको बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार विचार समाचार समाज

सीटीइभीटी, मधेश प्रदेशले मनायो ३७ औं परिषद दिवस

जनकपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सीटीइभीटी), मधेश प्रदेश कार्यालयले आफ्नो ३७ औं परिषद दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । सो क्रममा सोमबार मधेश प्रदेश कार्यालयको आयोजनामा जिल्लाभरीका विभिन्न प्राविधिक शिक्षा पढाई हुने विद्यायल÷क्यामपसका विद्यार्थीहरुले प्रभातफेरि निकाल्नुका साथै रक्तदान र वृक्षारोपन कार्यक्रम गरेको छ । प्रभावतफेरि कार्यक्रम पश्चात सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै सीटीइभीटी, […]

मुख्‍य समाचार विचार समाचार समाज

पेस्तोल सहितदुई जनालाई पक्राउ

रौतहट । रौतहटको गौरबाटचितवनतर्फ जाँदै गरेको एक यात्रु बाहकबसबाटप्रहरीले पेस्तोल सहितदुई जनालाई पक्राउ गरेको छ । ना ८ ख ८७७३ नम्बरको बसलाई हेटौँडा–१५,रातोमाटे स्थित चेकपोस्टमा चेकजाँच गर्ने क्रममाप्रहरीले पेस्तोल बरामद गरेको हो । जिल्लाप्रहरी कार्यालय मकवानपुरका अनुसार एक थान पेस्तोल र ९ मिलिमिटरको ३ राउन्डगोलीसहित २ जनाभारतीयनागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको बिहार […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार विचार समाचार समाज

जनकपुरधामस्थित राराब क्याम्पसमा झडप, चार जना घाइते

जनकपुर । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमूखी क्याम्पसमा कर्मचारीहरुबीच झडप भएको छ । एमबीएसको परीक्षाको जिम्मेबारी लिने विषयलाई लिएर विवाद उत्पन्न भएपछि कुटाकुट भएको हो । एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लानसहित परीक्षा सम्बन्धि जानकारी दिने उद्देश्यले क्याम्पस प्रमुख बसन्त कर्णसँग भेट्न गएका बेला उनकै अगाडी कुटाकुट भएको प्रत्यक्षदर्शीले बताएका छन । क्याम्पस प्रमुख कर्ण, […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

उल्लेख पर्यटनमन्त्री पाण्डे र चिनियाँ जातीय मामिलामन्त्रीबीच भेटवार्ता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ जातीय मामिलामन्त्री पेन यू नेतृत्वको प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा सो कुरा बताएका हुन् । चिनियाँ टोलीलाई […]