९ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

युवाको चौतर्फी विकासमा सरकारले सहयोग गर्ने

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताएका छन् । सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को सिसं. १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

भुइँमान्छेबाट सशक्त राष्ट्रिय नेतृत्व

काठमाडौँ, १८ फागुन । जुनसुकै देशले प्रगतिको सही बाटो पक्रेर अघि बढ्न बलियो, सुझबुझयुक्त र विशिष्ट नेतृत्वको खाँचो पर्छ । चीनमा माओत्सेतुङ, देङ सियाओ पिङ र हाल सी जिङपिङ, रुसमा लेनिन, स्टालिन र हाल पुटिन, भारतमा महात्मा गान्धी, नेहरू र हाल नरेन्द्र मोदी, अमेरिकामा क्लिन्टन, ओबामा र हाल ट्रम्पको उदय तथा नेतृत्वलाई ती देशको यही […]

खेलकुद बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

केपी ओली कप’ को समापनमा चर्चित कलाकारहरुले प्रश्तुति दिने

१८ फागुन, काठमाडौं । ‘केपी ओली कप’ फुटवल प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुने भएको छ । राष्ट्रिय युवा संघ, नेपालले पत्रकार  सम्मेलन गर्दै कुल नौं टिमले सहभागिता जनाएको यस प्रतियोगिताको फाइनल खेल मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबकाबीच फागुन १९ गते साँझ ५ः३० बजे दशरथ रंगशालामा हुने जनाएको हो । फाइनल […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

बजेट अभावमा गैँडा गणना अन्योलमा

१८ फागुन, चितवन । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरुको भरमा गणना गरिंदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन् । विभागका इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार […]

बागमती मुख्‍य समाचार समाचार समाज

सर्वोच्च अदालतमा आइतबार इजलास बहस नचल्ने

काठमाडौँ । सर्वोच्च अदालतमा आज इजलास बहस नचल्ने भएको छ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनका कारण आज इजलास बहस नचल्ने आदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिएका हुन् । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो ।

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

ह्वाइट हाउस वार्तापछि युक्रेनीहरुले भने : युक्रेनी जनतामाथि अपमान भयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपतिमाथि अपमान भएको भन्दै युक्रेनीहरुले दुःख व्यक्त गरेका छन् । युक्रेनी जनताले ट्रम्प प्रशासनको आलोचना गरेका छन् र ट्रम्पप्रति आक्रोशित भएको बताएका छन्। शुक्रवार ह्वाइट हाउसमा भएको तनावपूर्ण वार्ताका क्रममा युक्रेनी जनताले आफूहरुमाथि अपमान भएको बताएका हुन् । जेलेन्स्कीले युक्रेनको […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

मुगु १८ फागुन । बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरेपछि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको जनाएको छ । सडकमा बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै विजुलीका पोल ढलेकाले सडक अवरुद्ध भएको छायाँनाथ रारा नगरपालिका वडा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य स्थिर

१८ फागुन, काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुन आज तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी आज १ हजार ९१५ रुपैयाँले कारोबार भइरहेको छ । सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार २०० रुपैयाँले […]

कोशी मुख्‍य समाचार समाचार समाज

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

मङ्गललबारे इलाम, १८ फागुन । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

खाँडादेवी विकास कोषको अध्यक्षमा शेरबहादुर तामाङ निर्वाचित

१८ फागुन, रामेछाप । खाँडादेवी विकास कोषको अध्यक्षमा पुनः शेरबहादुर तामाङ निर्वाचित भएका छन् । कोषको १२ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले तामाङको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा चुनबहादुर खत्री (शंकर) निर्वाचित भएका छन् । त्यस्तै सचिवमा कमल केसी, सहसचिवमा बालकुमारी खड्का र कोषाध्यक्षमा प्रकाश बुढाथोकी […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान

मनाङ, १८ फागुन । जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । कक्षा ६ देखि १० सम्ममा अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप लगाइने राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

माओवादी र मधेसी जनताबीच बलियो एकता कायम छ : प्रचण्ड

१८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको मुक्तिका लागि ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको बताएका छन् । धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उनले अब सो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास […]