९ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

‘वरिष्ठ बलराम’ चितवन र हेटौंडामा छायाँकन हुने

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायाँकन सुरु भएको छ । गत बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो । काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु भएको यस चलचित्र लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने भनिएको छ । निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्ने यस चलचित्रमा […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

सौगात र गीताञ्जली स्टार ‘जार’मा समावेश ‘ए ठुली’ सार्वजनिक

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी बैशाख २६ (मे ९)लाई प्रदर्शन मिति तय गरेको निर्माण कम्पनी फेरी टेल पिक्चर्सले आइतबार ‘ए ठुली’ बोलको गीत रिलिज गरेको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापा फिचर्ड छन् । गीतमा समावेश […]

मधेश मुख्‍य समाचार समाचार समाज

आजदेखि एकमहिने रोजा सुरु

महोत्तरी, १८ फागुन । इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’ उपवास सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभरि उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो । इस्लाम परम्पराका चाडपर्व हिजरी उर्दू सम्वत्को पात्रोअनुसार निक्र्यौल गरी रोजना मनाउने परम्परा छ । यसअनुसार हिजो ‘शावान’ महिना सकिएर आज रमजान सुरु भएसँगै रोजा उपवास थालिएको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अन्तरपालिका भलिबलः पुर्चौडी विजयी, पञ्चेश्वर बाहिरियो

बैतडी, १८ फागुन । बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा पुर्चौडी नगरपालिका विजयी भएको छ । आज भएको खेलमा पञ्चेश्वर गाउँपालिकालाई ३–२ को सेटमा हराउँदै पुर्चौडी विजयी भएको हो । साहिलेकस्थित वीरेन्द्र माविको खेलमैदानमा भएको खेलमा सुरुमा दुई सेट पञ्चेश्वरले आफ्नो पक्षमा पारेको थियो । त्यसपश्चात बाँकी तीन सेट पुर्चौडीले जित्तेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शैक्षिक मेलामा आएका विद्यार्थी भन्छन् : यस्तो मौका सबैले पाउँदैनन्

१८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फागुन १६ र १७ गते राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला आयोजना गर्यो । मेलामा विद्यार्थीहरुले नृत्य, अभिनय, नाट्य, संवादका माध्यमबाट नविनतम सिकाइ गतिविधि प्रदर्शन गरेका थिए । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गरे । शारदा माध्यमिक विद्यालयका कक्षा नौ (९)मा अध्ययनरत विद्यार्थी […]

बागमती मुख्‍य समाचार समाचार समाज

ट्राफिक व्यवस्थापन गर्न १८० नगर प्रहरीलाई तालिम

काठमाडौँ । काठमाडौँ महानगरपालिका, नगर प्रहरी बलले, नगर प्रहरी हवल्दार र जवान गरी १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम सुरु गरेको छ । आइतबारदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको तालिमलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ६० जना नगर प्रहरी समावेश गरिएको छ । तालिमका आन्तरिक कक्षाहरु सैद्धान्तिक र वाह्य कक्षाहरु प्रयोगात्मक हुने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

स्थानीय तहमै आगलागी नियन्त्रण समिति गठनको माग

काठमाडौँ, १८ फागुन । राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले मुलुकका विभिन्न ठाउँमा विभिन्न कारणले आगलागीका घटना बढ्नसक्ने उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने, “यसपटक पानी कम परेको छ, आगलागीका घटना बढ्नसक्छन, सरकारले स्थानीय तहमै आगलागी नियन्त्रण समिति अहिले नै गठन गर्नुपर्छ, स्थानीयलाई नै जिम्मेवार बनाउनुपर्छ, उनीहरुलाई उचित तालिमको साथै तराईमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

सहकारीपीडितका समस्या चाँडो समाधान गर्न माग

काठमाडौँ, १८ फागुन । राष्ट्रियसभाका सांसद गोमादेवी तिमिल्सिनाले सरकारसमक्ष सहकारीपीडितलाई जतिसक्दो चाँडो न्याय दिन माग गरेकी छिन्। राष्ट्रियसभाको आजको बैठकमा सांसद तिमिल्सिनाले सहकारीको रकम अपचलनमा संलग्न कुनैपनि नेता वा कार्यकर्तालाई कसैले पनि संरक्षण गर्न नहुनेमा समेत जोड दिइन्। उनले भनिन्, “वर्तमान सरकारले सहकारी समस्या समाधानमा कम चासो देखाएको हो कि भन्ने लागेको छ, सहकारीका कारण […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

देश विकासका निम्ति सबै दल एकै ठाउँमा उभिनुपर्छः राष्ट्रियसभा सदस्य रुक्मिणी कोइराला

काठमाडौँ, १८ फागुन । राष्ट्रियसभाको सदस्य भएको एक वर्ष मात्र भयो । यो एक वर्ष राष्ट्रियसभामा रहँदैगर्दा धेरै अनुभव लिन पाएँ । पहिलो कुरा त कानुन निर्माण गर्ने विषयमा धेरै कुरा अध्ययन गर्ने मौका मिल्यो । कानुन निर्माण गर्ने क्रममा संविधान र पुराना कानुनहरु अध्ययन गरेँ । यसबाहेक, एक वर्षको अवधिमा मैले धेरै पटक राष्ट्रियसभामा […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ बनाउने

१८ फागुन, काठमाडौं । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ । विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो चलचित्रको थिम पोस्टरले चक्रव्यूह र […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

अपराध अनुसन्धान प्रविधिमैत्री हुनुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी १८ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिएका छन् । प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रूपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना तर्जुमा गर्न आवश्यक रहेको उनको धारणा छ । बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको आज […]