९ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘पीडितलाई राहत वितरण र पुनःस्थापनामा तीव्रता दिइएको छ’

काठमाडौँ, १८ फागुन । गृहमन्त्री रमेश लेखकले विपत् व्यवस्थापनका सम्बन्धमा राहत र पुनःस्थापनालाई सरकारले तीव्रताका साथ अगाडि बढाएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले पछिल्लो समयमा भूकम्पबाट ठूलो जनधनको क्षति भएको बताउँदै यसबीचमा राहत र पुनःस्थापनालाई प्राथमिकताका साथ काम भइरहेको बताए। उनले भने, “विस।२०७९ कात्तिक २३ गते डोटी र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘वन व्यवस्थापनमा प्राविधिक संघले ऐतिहासिक भूमिका खेलेको छ’

काठमाडौं । नेपाल वन प्राविधिक संघले नेपालका वन, वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको संरक्षण, वैज्ञानिक वन व्यवस्थापन र समुदायमा आधारित सहभागितामूलक वन कार्यक्रमहरूको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गरिरहेको दाबी गरेको छ । संघको स्वर्ण महोत्सवका अवसरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी हालसम्मको उपलब्धि र भावी योजना सुनाउनेक्रममा उक्त दाबी गरेको हो । संघका अध्यक्ष राकेश […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

निर्माण भएको पाँच वर्षसम्म पनि खानेपानी ट्याङ्की प्रयोग भएन

दाङ, १८ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ स्थित सक्राममा निर्माण भएको खानेपानी ट्याङकी प्रयोग नहुँदै जीर्ण बनेको छ । पाँच वर्षअघि निर्माण सकिएको खानेपानी ट्याङ्की अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । कूल रु ७५ लाखमा ट्याङ्की निर्माण भएको थियो । जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले निर्माण गरेको उक्त ट्याङ्की डेढ लाख […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

 ‘सिरहा घटनामा सङ्लग्नलाई कानुन बमोजिम कडा कारबाही हुन्छ’

काठमाडौँ, १८ फागुन । गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिकामा १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक बलात्कारपछि मृत्युको घटनामा सङ्लग्नलाई कानुन बमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको जिज्ञाशाको जवाफ दिँदै उनले भने, “रिङ्कु सदाको घटनामा जति पनि मानिस सङ्लग्न छन्, अपराधमा सङ्लग्न भएका मानिसलाई सक्रियताका साथ खोजतलास गर्ने, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

काठमाडौँ, १८ फागुन । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा लेखकले हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको जानकारी दिँदै आन्दोलनरत पक्षलाई वार्तामार्फत समाधान खोज्न आह्वान गरेका हुन् । मन्त्री लेखकले केबुलकार निर्माणका […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, म्युचुअल फन्ड उपसूचकबाहेक सबै हरियो

काठमाडौँ, १८ फागुन । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको छ । जुन दुई दशमलव ६७ प्रतिशतको वृद्धि हो । आज विभिन्न तीन सय दुई कम्पनीका दुई करोड ९१ […]

मधेश मुख्‍य समाचार समाचार समाज

कोशी (लदी) पूजाको अवसरमा चन्द्रपुरमा सार्वजनिक बिदा

१८ फागुन, रौतहट । माझी समुदायले मनाउने कोशी (लदी) पूजाको अवसरमा चन्द्रपुर नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष फागुन तेस्रो मंगलबार माझी समुदायले यो पर्व मनाउने गर्दछन । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले नगर प्रमुख स्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन् । नगरपालिकाले एक सूचना जारी गर्दै […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

हिमपातका कारण अवरुद्ध सडक सन्चालनमा

१८ फागुन, मुगु । हिमपातले बन्द भएको नाग्म–गमगडी सडकखण्ड अन्ततः सञ्चालनमा आएको छ । यो सडकखण्ड भूलभुले र सात मोड क्षेत्रमा हिउँ जम्नुका साथै पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको थियो । सडक अवरुद्ध हुँदा मुगु जोड्ने कर्णाली राजमार्ग र रारा घुम्न जाने पर्यटकीय मार्ग प्रभावित भएको थियो । तर, सडक डिभिजन जुम्ला, प्रहरी, र […]

बागमती मुख्‍य समाचार समाचार समाज

सरिना जी ट्रेडले गर्यो इभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा

काठमाडौं । सरिना जी ट्रेड प्रालि लिमिटेडले इभी ट्याक्सी हस्तान्तरण गरेको छ । आइतबार एक विशेष समारोहकाबीच बुकिङ गरिएका ट्याक्सीहरु हस्तान्तरण गरिएका हुन् । उक्त हस्तान्तरण समारोमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि बागमती प्रदेश सरकारले नीति बनाएर काम गरिरहेको बताए । उनले ट्याक्सीहरुको राम्रो व्यवस्थापन गर्न साथै नागरिक र […]

अर्थ गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी

तनहुँ, १८ फागुन । आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा रु ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो । पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले रु दुई करोड लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुङ्गालाई कलात्मक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘राजनीतिक स्थायित्वका लागि गठबन्धनको सरकार बनेको हो’

कर्णाली, १८ फागुन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताएका छन् । प्रेस युनियन सुर्खेतद्वारा आज सुर्खेत विमानस्थलमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा उनले मुलुकको विकास र जनताको चाहना अनुसार दुई ठूला दलबीचको गठबन्धनको सरकार बनेको बताए । उनका अनुसार अहिले देखिएका समस्या समाधान गर्दै जनताका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकार संवेदनशील छ’

काठमाडौँ, १८ फागुन । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकारले गम्भीर र संवेदशनशिल ढङ्गबाट काम गरिरहेको बताए छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै सीमित स्रोत र साधनको उपलब्धताका बीच कार्यसम्पादन गर्नुपरेको उल्लेख गरे । उनले भने, […]