७ श्रावण २०८३, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

आईपीएलमा राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले आठ विकेटको शानदार जित निकालेको छ । पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरुसँग सात विकेटले पराजित भएको कोलकाताले राजस्थानविरुद्ध जित निकालेको हो । जितमा ओपनर क्विन्टन डि कक नायक भए । गुमाइसकेको खेललाई नटआउट शानदार व्याटिङ गर्दै राजस्थानविरुद्ध डि ककले ८ विकेटको जित निकालेका […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

एभरग्रिन एकेडेमीले पोखरामा अन्तर्राष्ट्रियस्तरको पठनपाठन संचालन गर्ने

पोखरा । पोखराको तेसापट्टीमा पहिला कल्पना सिनेमा हल रहेको जग्गामा प्रतिभा एजुकेशन फाउण्डेशनले एभरग्रिन एकेडेमी नाममा नयाँ शैक्षिक संस्था संचालनमा ल्याउने भएको छ । विद्यालय शिक्षामा तल्लो तहदेखि नै अन्तर्राष्ट्रियस्तरको पठनपाठन संचालन गर्ने उद्देश्ले एभरग्रिन एकेडेमी संचालनमा ल्याउन लागिएको हो । ‘स्टिम वेस’मा आधारित रही पठनपाठन हुने एभरग्रिनलाई सुविधा सम्पन्न बनाइने एकेडेमी निर्देशक किरण सापकोटाले […]

बागमती मुख्‍य समाचार राजनीति

माथिल्लो तामाकोशीले घुँडा टेकेपछि बढ्ने भयो जिल्लावासी कर्मचारीको तलब, यस्तो भयो सहमति

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएको छ । विगत चार दिनदेखि आन्दोलतरत दोलखा जिल्लावासी करार कर्मचारीहरूसँग बुधबार सहमति गर्दै कम्पनीले सबै कर्मचारीको सेवा सुविधामा एकरूपता ल्याउने प्रतिबद्धता जनाएको हो । कम्पनीको प्रतिबद्धता अनुसार अब बाहिर जिल्लाबाट आएका र दोलखा जिल्लावासी करार कर्मचारीको तलब तथा अतिरिक्त सुविधाहरू […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेदेखि सुरू हुने बैठकमा प्रश्नोत्तरको कार्यक्रम रहेको छ । अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कुलमान हटाउने निर्णय फिर्ता नभए सरकारका लागि महंगो पर्नेछ: अग्नि सापकोटा

सरकारले विचौंलियाहरुलाई संरक्षण गर्ने, दलाल पुँजीपतिहरुको हित र संरक्षणका लागि निर्णय गर्ने तर कुशल प्रशासक र सुशासनका पक्षधरहरुलाई दबाव दिने, आतंक सृजना गर्ने काम सरकारले गरिरहेको छ । यो हाम्रा लागि मान्य छैन् । अग्नि प्रसाद सापकोटा उपाध्यक्ष एवम प्रवक्ता नेकपा(माओवादी केन्द्र)   प्रमिला कार्की / नेपाल न्यूज बैंक   कुलमान हटाउने निर्णय फिर्ता नभए […]

मधेश मुख्‍य समाचार राजनीति समाचार

मुख्यमन्त्री सिंहको निर्देशनमा संयुक्त बजार अनुगमन,  म्याद गुज्रिएका सामग्री नष्ट

जनकपुर । उत्पादन, वितरण र उपभोगमा खाद्य सुरक्षा तथा स्वच्छता कायम गर्न मधेश प्रदेश  तथा सङ्घ सरकारका संयन्त्रको संयुक्त बजार अनुगमन टोलीले जनकपुरधामको अस्पताल रोडका ९ वटा होटलमा अनुगमन गरेको छ । होटलका खानेकुरा स्वस्थ तथा स्वच्छ बनाउन होटलको अनुगमन तथा नियमनलाई निरन्तर एवम् तीव्र बनाउन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको निर्देशनपछि संयुक्त बजार […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष भण्डारीको अपिल

काठमाडौं ।   गैरआवासीय नेपाली सङ्घ (एनआरएनए ) मा हाल देखिएको विवाद समाधान गरी संस्थालाई बलियो बनाउन एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीको अध्यक्ष नारायण भण्डारीले अपिल गरेका छन् । अध्यक्ष भण्डारीले सर्वोच्च अदालतको परमादेश पालना गर्दै आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकताको महाधिवेशनमा  सबै पक्ष सहभागी हुनुपर्ने बताएका हुन् । उनले लामो समयदेखिको विवादले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कुलमान घिसिङलाई हटाउने निर्णयप्रति स्थानीय युवाहरुको विरोध

ललितपुर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै ललितपुरमा स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेको छ । बुधबार लगनखेलमा उज्यालोका नायक कुलमान घिसिङ बर्खास्त गर्ने सरकारको गलत निर्णय विरुद्ध विरोध प्रदर्शन लेखिएको व्यानरमा युवाहरुले प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनले मेहेनती, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहन्छ

काठमाडौं । समाजवादी मोर्चाले कुलमानको विषय लगायत अध्यादेश र सुशासन सबैलाई लिएर प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदन अवरुद्ध हुने धारणा व्यक्त गरेको छ ।     बुधबार बसेको मोर्चाको बैठकपश्चात सञ्चारकर्मीहरुसँग बोल्दै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले समाजवादी मोर्चामा रहेका पार्टीहरुले कुलमान लगायत अध्यादेश र सुशासन सबै विषयलाई लिएर प्रधानमन्त्रीले आफैले चित्त बुझ्दो जवाफ नदिएसम्म […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

धनुषामा एक वडाध्यक्ष ४४ दिनदेखि धर्नामा

जनकपुर । धनुषाको सबैला नगरपालिका–११ का वडाध्यक्ष सरोजकुमार यादव विभिन्न माग राख्दै ४४ दिनदेखि धर्नामा बसेका छन् । शैक्षिक सुधार, सरसफाइ तथा कर्मचारी व्यवस्थापनलगाउत विभिन्न माग राख्दै माघ २८ गतेदेखि सबैला नगरपालिकाको प्रवेशद्वारमा धर्ना दिँदै आएका यादवले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनले विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक पूर्ति, वडा कार्यालयमा […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट

मुस्ताङ, १३, चैत । हिमाली जिल्ला मुस्ताङ अदालतमा चालु आव २०८१/८२ को नौ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फर्छ्योट भएको छ । गत आर्थिक वर्षबाट चालु वर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका कूल ३३ थान मुद्दामध्ये २२ थान मुद्दा जिल्ला अदालत मुस्ताङबाट फर्छ्योट भएको हो । मुस्ताङ जिल्ला अदालतका श्रेस्तेदार […]

खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार समाज

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित

भैरहवा रूपन्देही, १३ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लब विजयी भएको छ । एपिएफले कोशी प्रदेशलाई पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको कोशीले विकेट गुमाउदै २५४ रन बनायो । कोशीका लागि साकिब हकले ६३ बलमा ११ चौकाको सहयोगमा ६८ रन बनाए । यस्तै अङ्कीत सुवेदीले […]