७ श्रावण २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली

पाटन ललितपुर, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको बताएका छन् । महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा आजबाट ललितपुरमा सुरु भएको आठौँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक कुरामा नअल्झिएर देश विकासमा लागिरहने प्रतिबद्धता व्यक्त गरे । “देशलाई पछि […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुने

लिस्बन पोर्चुगल, १४ चैत । गैरआवासीय नेपाली सङ्घ एनआरएनए उच्चस्तरीय समितिका संयोजक एवं सङ्घका पूर्वअध्यक्ष डा शेष घलेले सङ्घको महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा मङ्गलबार राजधानी लिस्बनमा आयोजित बृहत् अन्तरक्रियामा संयोजक घलेले तीन महिना अगावै महाधिवेशनको मिति घोषणा गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा सङ्घको महाधिवेशन हुने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उर्जा दक्षता सम्बन्धी ऐन बनाउने काम उच्च प्राथमिकतामा छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐनको व्यवस्था गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्बन वित्त लगानीका अवसर सम्बन्धी राष्ट्रिय गोष्ठी समारोहमा बोल्दै उनले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयकलाई ऐनको रुप दिने काम गर्ने बताएका हुन् । उनले भने, ‘सरकारले नविकरणीय उर्जा तथा उर्जा […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

अनुशासनले हाम्रो सफलतालाई दीर्घायु बनाउँछ : अभिनेता आचार्य

काठमाडौँ, १४ चैत । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुती रहेको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा पनि प्रस्तुत गर्दै आएका छन् । अहिले ६७ वर्षको उमेरमा पनि उनी आफ्नो पेशा र कामप्रति युवावस्थामा जस्तै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधिसभाको बैठक २ बजे बस्ने

काठमाडौँ, १४ चैत , प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो २ बजे बस्नेगरी समय निर्धारण गरिएको छ । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची थियो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरी आज दिउँसो २ बजे बस्नेगरी निर्धारण गरेका हुन् । “प्रतिनिधिसभाको बैठक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रियसभाको बैठकमा आज पनि अवरोध

काठमाडौँ, १४ चैत । सङ्घीय संसद्को बैठक विपक्षी दलको विरोधकाकारण आज पनि कार्यसूचीमा प्रवेश गर्न सकेन । राष्ट्रियसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाए । राष्ट्रियसभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजका सांसद डा वेदुराम भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताए । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै गाउँपालिका

बागमती, १४ चैत । मकवानपुरको भिमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका १९७ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकलाई स्वास्थ्य उपचारलगायत क्षेत्रमा सहजता होस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले सामाजिक सुरक्षामा आबद्ध गराउने अभियान सञ्चालन गरेको हो । आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ललितपुरको तीनवटा वडा जोड्ने नख्खु खोला पुलको समुद्घाटन

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १४/२६ र २५ जोड्ने नख्खु खोला पुलको समुद्घाटन गरिएको छ । बिहीबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको उपस्थितीमा नख्खु खोला पुलको समुद्घाटन गरिएको हो । उक्त पुल उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाएकै कारणले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन

मुस्ताङ, १४ चैत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बेनी-जोमसोम चौथो खण्डको मार्फा-जोमसोम आगामी वैशाखभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले बेनी-जोमसोम-कोरला सडक आयोजना र निर्माण कम्पनीसँग छलफल गरी मार्फा(जोमसोम खण्ड आगामी वैशाखभित्र कालोपत्र सम्पन्न गर्न निर्देशन दिएको हो । कोवाङ–जोमसोम १७ किलोमिटर सडकअन्तर्गत १२ किमी कालोपत्र हुँदा मार्फा(जोमसोम […]

अर्थ कोशी मुख्‍य समाचार विचार समाचार समाज

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

भद्रपुर झापा, १४ चैत । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् । काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै रु […]

पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘नवौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ हुने

भक्तपुर, १४ चैत । नयाँवर्ष २०८२ को अवसरमा ‘नवौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आज पत्रकार सम्मेलन गरी यही चैत २८ देखि आगामी २०८२ सालको वैशाख ७ गतेसम्म महोत्सव गरिने जानकारी दिएको हो । आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले उपभोक्तालाई एकै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सडक विस्तारको विरोधमा मुख्य व्यापारिक क्षेत्र बन्द

वीरगञ्ज पर्सा, १४ चैत । वीरगञ्ज बचाउ सङ्घर्ष समितिले वीरगञ्जको गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक विस्तारको विरोधमा मुख्य सडक मेनरोड खण्डका व्यापारिक पसल बन्द गराएका छन् । सर्वोच्च अदालतले सडक विस्तार विरुद्धको रिट खारेज गरेसँगै सडक डिभिजन हेटौँडाले सो खण्डमा पर्ने सडकको सीमाङ्कन गर्न यही चैत ८ गते पत्राचार गरेको थियो । सो पत्राचारसँगै यहाँका स्थानीयवासी […]