२४ आश्विन २०८३, शनिबार
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

महाकालीमा बाँध नबन्दा पहुँच मार्ग र बस्ती जोखिममा

दोधारा चाँदनी कञ्चनपुर, २६ चैत । महाकाली नदीमा बनेको चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड बाँधको डिजाइन स्वीकृत नहुँदा आठ महिनादेखि निमार्णको काम ठप्प छ । गत वर्ष भदौमा महाकाली नदीको बाढीले चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड बाँध भत्काएको थियो । उक्त बाँध बाढीले क्षति गरेको आठ महिनासम्म पुनर्निर्माण सुरु […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

समय अनुसार नीति परिवर्तन जरुरी

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नीतिहरु समयअनुकुल परिवर्तन गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘अटोमोबाइल क्षेत्रका लागि दीर्घकालीन नीतिहरू’ विषयक छलफल कार्यक्रममा उनले विश्व कुन दिशातिर जादैँछ त्यही हिसाबले जानुपर्ने बताए । उनले अबको समय इभीको भएको हुँदा नीति निर्माणसहित अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘अहिले नीजि सवारी साधनहरु […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौंः प्रधानमन्त्री

जनकपुर, २६ चैतः । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समितिका साथ काम गरिने बताएका छन् । मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने स्पष्ट […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

देश विकास राजाको पालामा मात्र भएको ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्ना छोराछोरीहरुलाई युरोप अमेरिका पठाएर जनताका छोराछोरीहरुलाई विश्वविद्यालयमा ढुंगा हान्न सिकाएको आरोप लगाएका छन् । मंगलबार राप्रपाको खबरदारी सभा सम्बोधन गर्दै उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न पठाउने अनि जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङगा हान्न लगाउने लगाएको भन्दै शीर्ष नेताहरुमाथि प्रश्न समेत गरे । […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सामूहिक प्रयासबाट विपद् घटाउन सकिने

दमौली तनहुँ, २६ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामूहिक प्रयासबाट विपद् घटाउन सकिने बताएका छन् । सशस्त्र प्रहरी बल मनकामना गणले बन्दीपुर गाउँपालिका–४ नयाँपुलमा आज आयोजना गरेको विपद् प्रतिकार्य नमूना अभ्यास कार्यक्रममा सरकारको एक्लो प्रयासबाट विपद् घटाउन नसकिने भएकाले त्यसमा सामूहिक प्रयास आवश्यक छ भने । मुख्यमन्त्री पाण्डेले विपद्का घटना रोक्न नसकिने भए […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

जुम्लाको कनकासुन्दरीमा सञ्चालित आँखा शिविरबाट छ सयजना लाभान्वित

जुम्ला, २६ चैत । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाट–सिँजा स्वास्थ्य चौकीमा सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट छ सय एकजना लाभान्वित भएका छन् । सो गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । त्यस्तै, स्थानीय जनताको आँखाको स्वास्थ्य परीक्षणसहित ३०० जनालाई […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

काङ्ग्रेस, एमाले र माओवादीका युवाहरु सबै हामीसँगै आउनुहोस : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले काङ्ग्रेस, एमाले र माओवादीले दुई दशक सरकार चलाएपनि देशलाई केही दिन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित बृहत खबरदारी सभालाई सम्बोधन गर्दै उनले ४, पाँट पटक प्रधानमन्त्री बनेर सरकार चलाए पनि राष्ट्र र जनतालाई केही दिन नसकेको भन्दै काङ्ग्रेस, एमाले र माओवादीका युवाहरुले मिलेर देशलाई सहि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

चितवनका २७९ उद्योग बन्द

चितवन, २६ चैत । उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योग बन्द लगत कट्टा गरिएको हो । गत वर्ष सोही अवधिमा १८१ उद्योग बन्द भएका थिए । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक प्रयोजनाका लागि दर्ता […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

वामपन्थी एकतामा अध्यक्ष दाहालको जोड

काठमाडौँ, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित वामपन्थी शक्तिलाई वैचारिक र सांस्कृतिक ढङ्गले एकताबद्ध गर्न प्रगतिशील लेखकहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताएका छन् । प्रगतिशील लेखक सङ्घको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्यसमितिप्रति आज बधाई ज्ञापन गर्दै उहाँले वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले त्यतिबेलाको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

म्याग्दी, २६ चैत । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

अनुमतिबिना बन्दुक बोकेको अभियोगमा पक्राउ

बैतडी, २६ चैत । अनुमतिबिना बन्दुक बोकेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उनलाई एक थान भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा स्थानीय दल्ला भन्ने ठाउँबाट पक्राउ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौँको बौद्धमा ‘राष्ट्रिय बौद्ध तेमाल जात्रा’ हुने

काठमाडौँ, २६ चैत । बौद्ध तामाङ कल्याण गुठीको आयोजनामा यही चैत २९ गते विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा ‘राष्ट्रिय बौद्ध तेमाल जात्रा’ हुने भएको छ । चैत पूर्णिमाको अघिल्लो दिन मनाइने सो जात्रामा श्रद्धालु भक्तजनले रातभरि नै जाग्राम बसेर आफ्ना पितृको स्मरणमा बत्ति बालेर गुरुद्वारा पूजापाठ गर्ने आयोजक संस्थाका अध्यक्ष जनमङ्गल लामाले जानकारी दिए […]