२४ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक  पक्राउ

  रौतहट । रौतहट प्रहरीले १ सय ९ किलोग्राम लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्तीको टोलिले ईशनाथ नगरपालिका – १ स्थित झोलुङ्गे पुलको पश्चिममा रहेको केरा घारीबाट लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको हो । रौतहट प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव

  रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिष्ट मिलेर बनेको यो सरकार असफल भएको दाबी गरेका छन । जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशनलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस–कम्युनिष्टको सरकार बनेपछि अघि सारेका सहमति नै कार्यन्यवन नभएको बताए । उनले राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, सुशासन र संविधान […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

४ किलो लागु औषध सहित साह पक्राउ

  रौतहट ।  रौतहटको बनबहुअरी टोलबाट प्रहरीले लागु औषध (गाँजा) सहित एक जनालाई  पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलिले चन्द्रपुर नगरपालिका वडा नं.७ बनबहुअरी टोलबाट ४ किलो १०० ग्राम लागु औषध गाँजा सहित मानिसलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थान बस्ने  बर्ष ५० का सुरेन्द्र […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, आजको लागि तरकारी तथा फलफूलको मूल्य

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५मा खरिद बिक्रि भईरहेको छ । यस्तै, आज […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

  काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।   यस्तै, आज युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८  पैसा, युके पाउन्ड स्ट्रलिङ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव

  काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम […]

मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मधेश प्रदेशमा भण्डाफोर अभियान सुरु गर्ने रास्वपाको घोषणा

  जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सातादेखि मधेशमा भण्डाफोर अभियान सुरु गर्ने घोषणा गरेको छ । मधेशको मौजूदा व्यवस्थाका अस्वीकृत पक्षलाई उजागर गर्न र सरकारको कुशासन तथा भ्रष्टाचारका दुष्प्रभावलाई जनताको बीचमा ल्याउने उद्देश्यका साथ पार्टीले अभियान सुरु गर्न लागेको जनाएको छ । जनकपुरधाममा पत्रकार सम्मलेनमार्फत रास्वपा मधेश प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवले पार्टीको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

  काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बुधवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो । आजको बैठकमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग हुने छलफलको पूर्वतयारीका बारेमा छलफल हुनेछ ।   […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भएकाले आम कार्यकर्ता र शुभेच्कुहरुले एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह […]

मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

नेपालमा आँखा उपचार सेवालाई अझ समयानुकुल र प्रभावकारी बनाउन आवश्यक : मन्त्री चौधरी

कामठाडौं । खेलकुद तथा युवा मन्त्री तेजुलाल चौधरीले नेपालमा आँखा उपचार सेवा एकदमै राम्रो हुँदै गइरहेको बताएका छन् । मंगलबार नेपाल आँखा अस्पतालको ५१ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपालमा आँखाउचार सेवा एकदमै राम्रो हुँदै गइरहेको भन्दै आगामि दिनमा पनि अझ समयानुकुल र प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले भने,‘आगामी दिनमा पनि यो संस्थाले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपालको मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुललाग्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटनतथानागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको मौलिक सभ्यतालाई पुनजार्गरण गर्ने काममा गुरुकुल लाग्नुपर्नेमा जोड दिएका छन् । मंगलबार गोकर्णेश्वर नगरपालिकावडा नं. ४ स्थित कान्ति भैरव गुरुकुलले आयोजना गरेको संस्कृत नाटक ‘प्रतिष्ठा’शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले गुरुकुलकालीन शिक्षाका माध्यमबाट दार्शनिक चाणक्यले मानिसलाई ब्युँझाए जस्तै भूमिका अहिलेका गुरुकुलले खेल्नुपर्नेमा जोड दिएका हुन् । नेपालको संस्कृति […]

मुख्‍य समाचार राजनीति समाचार समाज

यस्ता छन्,मन्त्रिपरिषद्का १३ वटा निर्णयहरु

काठमाडौं । नेपाल सरकारले२०८१ चैत २८ र २९ गते काठमाडौँमा हुने नेपालभारत भन्सार महानिर्देशक स्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । चैत २५ गतेको बसेको मन्त्रिपरिषद् बैठकले उक्तनिर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । […]