‘श्रमिकहरुको आवाज कमजोर भयो, शिक्षकहरुको माग सम्बोधन हुनुपर्छ’
इलाम । सरकारले विद्यालय शिक्षा विधेयक अघि नबढाएको भन्दै देशभरका शिक्षकहरूले शुरु गरेको आन्दोलनमा नेपाल ट्रेड युनियन कांग्रेस कोशीले ऐक्यवद्धता जनाएको छ । नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको इलामको सूर्योदयमा विहीबार सम्पन्न पूर्ण बैठकले शिक्षकहरुले अघि सारेको मागले शिक्षकहरुको पेशागत सुरक्षा र शैक्षिक क्षेत्रको सुधारमा सहयोग गर्ने भएकाले माग संवोधन गर्न माग गर्ने समेत […]











