१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

बच्छलेश्वरी जात्रा सञ्चालनको अभिन्न अङ्ग १५१ वर्ष पुरानो ढोका छेँ पुनर्निर्माण सुरु

काठमाडौँ, २ माघ : काठमाडौँ महानगरपालिकाले प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै एक सय ५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुनर्निर्माण सुरु गरेको छ । काठमाडौँको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे पशुपति क्षेत्र०मा एक सय ५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको सोमबारबाट पुनर्निर्माण सुरु भएको छ । कामपा वडा नं ८ का अध्यक्ष एवं कामपाको […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

तुलसीपुर दाङ, २ माघ : थारू समुदायले माघीको पहिलो दिन आफ्नो घरको योजना बनाउने चलन थियो । घरमा भाइहरू छुट्टिने, बिहे गर्ने उमेरका सन्तान भएमा बिहे गर्ने, वर्षभरिको घरको समीक्षा गर्ने, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्नेलगायत विषयमा छलफल गरेर निर्णय लिने चलन थियो । तर अहिले त्यो चलन हराउँदै गएको थारू अगुवा रामबहादुर दहितले […]

बागमती मुख्‍य समाचार समाचार समाज

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौँ, २ माघ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर, २ माघ : कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भएको छ । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले सञ्चालन गरिएको गणना सकिएको हो । नेपाल पन्छी संरक्षण सङ्घ ९बिसिएन०का वरिष्ठ चराविज्ञ हिरूलाल डगौंराका अनुसार विगतका वर्षको तुलनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौँ, २ माघ : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकार समेत निर्धारण गरेको छ । आयोगले तय गरेको प्रतिनिधिसभा […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

धनुषाका अरगज्जा पोखरीमा संस्कृति भोजको आयोजना

जनकपुर । एक दशक देखि धनुषाको जनकपुरधामस्थित जानकी चोकमा रहेको एतिहासिक अरगज्जा पोखरीमा माघ १ गत्ते संस्कृति भोजको आयोजना हुने गरेको छ । सुन्दा र हेर्दा अचम्म लाग्ने यो संस्कृति भोज, कुनै जाती, धर्म, पेसा, उमेर, दलको नभई सम्पूर्ण मानवका लागि आयोजना गरिने गरेको संस्कृति भोजका आयोजक एवम जानकी चोकका स्थानीय बिरेन्द्र कर्ण बताउँछन् । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपालीकै सरकार हुनुपर्नेमा जोड दिएका छन् । ४२ औँ ‘पिस्कर सहिद स्मृति’ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले इतिहासदेखि नै संघर्ष, त्याग र बलिदानको परम्परा निरन्तर चलिरहेको बताए । अध्यक्ष ओलीले संघर्ष आफूहरूबाट मात्रै सुरु नभएको उल्लेख गर्दै भने,‘इतिहासमा पहिले पनि संघर्ष थियो, अहिले पनि छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

समावेशी विकास नै दिगो विकास हो भन्नेमा सरकार दृढ छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरु देशको सभ्यता,संस्कृति र पहिचानमा अमूल्य सम्पदा रहेको बताएकी छिन् । बिहीबार काठमाडौंको टुँडिखेलमा मगर संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बिविधता र बहुल्यताबीचको एकताले नै हाम्रो नेपाल राष्ट्रलाई समृद्ध शसक्त बनाएको बताइन् । उनले भनिन्,‘माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरु हाम्रो सभ्यता संस्कृति र पहिचानमा अमूल्य […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण भएपश्चात गठन गरिएको ४८ सदस्यीय केन्द्रीय समन्वय समितिको प्रथम बैठक केहीबेरअघि सुरु भएको छ । बिहिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आह्वान गरिएको बैठकमा पार्टीका संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय समन्वय समितिका सदस्यहरूको उपस्थिति रहेको छ । बैठकमा पार्टी एकीकरणपछिको सांगठनिक […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आवश्यक सबै कागजात निर्वाचन आयोगमा बुझाइसकेको छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनबाट भएका निर्णय नै पार्टीका लागि सर्वोपरी हुने दाबी गरेका छन् । विशेष महाधिवेशनका निर्णयहरू अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न गरिएको बताए । उनले नेतृत्व परिवर्तनसम्बन्धी आवश्यक सबै कागजात आयोगमा बुझाइसकेको जानकारी दिए । उनले भने, ‘विशेष महाधिवेशनले […]

पर्यटन बागमती मुख्‍य समाचार समाचार

बंगाल ट्राभल मार्ट २०२६ मा नेपाल पर्यटन बोर्डलाई ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) लाई भारतको सिलिगुडीमा आयोजना भएको बंगाल ट्राभल मार्ट (बीटीएम्) २०२६ को नवौं संस्करणमा प्रतिष्ठित ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार प्रदान गरिएको छ। जनवरी ९ देखि ११, २०२६ सम्म सिलिगुडीस्थित द सिन्ड्रेला होटलमा आयोजित मार्टमा उक्त सम्मान प्रदान गरिएको हो। यो पुरस्कारले पूर्वी हिमालय क्षेत्रमा नेपाललाई एक अनुभवात्मक पर्यटन गन्तव्यका […]

बागमती मुख्‍य समाचार समाचार

रामेछापमा यसरी मनाइयो राष्ट्रिय योग दिवस

रामेछाप । रामेछापमा यस वर्ष राष्ट्रिय योग दिवस अघिल्ला वर्षभन्दा फरक र व्यवहारिक ढंगले मनाइएको छ । विगतमा योग दिवसका अवसरमा र्याली तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएकोमा यस वर्ष भने प्रत्यक्ष योग अभ्यासमार्फत दिवस मनाइएको हो । दिवस मूल समारोह समितिको आयोजना तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप, शिक्षा विकास तथा समन्वय इकाइ रामेछाप, […]