२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज बस्दैछ ।     बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।     विधायन व्यवस्थापन समितिको ६७ औँ बैठक सिंहदरवारमा दिनको १ बजे बस्ने भएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आजको मौसम : पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।     जसका कारण हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ भने देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।     आज दिउँसो, देशको पहाडी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रतिनिधि सभाको बैठक आज पनि जारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार बिहान बस्दैछ । बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।     बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।     राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

अब ग्यारेज चलाउन प्रदेश सरकारको स्वीकृति अनिवार्य

इटहरी । कोशी प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत गर्दै अबदेखि प्रदेशभित्र सञ्चालन हुने सबै वर्कसप र ग्यारेजलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार वर्कसपहरूले अब यातायात व्यवस्था कार्यालयबाट अनुमति अनिवार्य रूपमा लिनुपर्नेछ भने कारखानाहरूले सम्बन्धित मन्त्रालयबाट स्वीकृति प्राप्त गरेपछि मात्र […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सामूहिक व्रतबन्ध गरिएको छ । हिन्दु संस्कृतिमा महत्त्वपूर्ण धार्मिक संस्कारको रूपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई पुरा गर्न कोटिहोममा आफ्ना सन्तानको पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध गराएका हुन् । सामूहिक व्रतबन्धमा देशभरका विभिन्न जिल्ला बाट एक सय जना बढीले सामूहिक व्रतबन्ध […]

मुख्‍य समाचार समाचार समाज

विपद् जोखिम न्यूनीकरणको लागि स्थानिय तहसँग सहकार्य गर्ने सरकारको तयारी

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश प्रसाद भट्टले तातो हावाको लहर ‘लु’ बाट बच्ने उपायका सन्देश पाँच वटा भाषामा तयार गरिने बताएका छन् । बुधवार सिंहदरबारमा आयोजित विपद् संवाद कार्यक्रममा बोल्दै उनले ‘लु’ बाट बच्ने सन्देश मूलक सामाग्रीहरुलाई छिटै पाँच वटा भाषामा अनुवाद गरिने बताएका हुन् । उनले भने, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार परिवर्तनको सम्भावना छैन, कांग्रेसबाट गठबन्धनमा धोका हुँदैन : कृष्णप्रसाद सिटौला

रामेछाप । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन् नेपाली कांग्रेस रामेछापको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रमलाई बुधबार रामेछापमा सम्बोधन गर्दै सिटौलाले बाहिर हल्ला भए जस्तो सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताए । ‘बाहिर आएको हल्ला जस्तो सरकार परिवर्तनको कुरामा कांग्रेसको ध्यान गएको छैन, हाम्रो तर्फबाट गठबन्धनमा कुनै धोका […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

विद्यालयमा भर्ना अभियान र पठनपाठन दुबै सँगसँगै

रौतहट । रौतहटमा रहेका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना अभियान र पठनपाठन दुबैलाईसँगै अघि बढाएका छन् । नेपाल शिक्षक महासंघको आव्हानमा चैत २० गते देखी बैशाख १७ गते सम्म भएको २९ दिने शैक्षिक हडतालका कारण विद्यार्थी भर्ना अभियान प्रभावित भएको थियो । शैक्षिक हडताललाई मध्यनजर गर्दै विद्यार्थी भर्ना अभियान र पठनपाठन दुबैलाई सँगसँगै अघि बढाएको श्री […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।     नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।     कायम मुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

परिवर्तन अभियान नेपालद्वारा उपत्यकाका स्ववियु सभापतिहरुलाई सम्मान

काठमाडौं । परिवर्तन अभियान नेपालले काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरुलाई सम्मान गरेको छ ।   बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबिच स्ववियु सभापतिहरुलाई सम्मान गरिएको हो ।   कार्यक्रममा उपस्थित वक्ताहरुले ‘सामाजिक रुपान्तरणमा विद्यार्थी आन्दोलनको भूमिका’ का विषयमा प्रकाश पारेका थिए ।   कार्यक्रमका प्रमुख अतिथि रहेका स्वास्थ्य तथा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नीति तथा कार्यक्रममा समावेश विषय यथास्थितिको निरन्तरता हो’

काठमाडौँ, २४ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकारको नीति तथा कार्यक्रममा नवीनता र परिवर्तनको अभाव भएको तर्क प्रस्तुत गरेका छन । प्रतिनिधिसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनले संस्कृतिक, अर्थतन्त्र, पर्यावरण र खेलकुद क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासलाई यसले उचित स्थान दिन नसकेको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विचार बागमती प्रदेशमा भाषा दिवस

काठमाडौँ, २४ वैशाख रासस बागमती प्रदेश सरकारले पहिलोपटक वैशाख २४ ‘सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदाको घोषणा गरेको छ ।   प्रदेशसभाले पारित गरेको ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० लागू भएको २०८१ वैशाख २४ गतेको दिनलाई भाषा दिवस मनाउन थालिएको हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण भएपछि जारी संविधान अनुकूल […]