२३ आश्विन २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

गाजापट्टीमा इजरायली आक्रमण : मृत्यु हुने प्यालेस्टिनीको संख्या ५२ हजार बढी

एजेन्सी । इजरायल–हमास द्वन्द्वको पछिल्लो चरण सुरु भएदेखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५२,६५३ पुगेको छ । १,१८,८९७ जना घाइते भएका छन् ।     गाजास्थित स्वास्थ्य अधिकारीहरूले बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार, विगत २४ घण्टामा गाजामा इजरायली सैन्य कारबाहीमा ३८ प्यालेस्टिनीको मृत्यु भएको छ र १४५ जना घाइते भएका छन् । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘नीति तथा कार्यक्रम विगतको भन्दा महत्वपूर्ण र सकारात्मक’

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा केही महत्वपूर्ण र सकारात्मक प्रस्तुती भएको बताएका छन् ।   बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले धारा ५० मा व्यवस्था भएको राज्यका निर्देशक   सिद्धान्त र धारा ५१ मा व्यवस्था भएको १३ वटा राज्यका […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो उत्पादन युनिट सञ्चालनमा

काठमाडौँ । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रालिले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ ।   बुधवार एक विशेष समारोहचि जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधिअनुसार पूजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गरेका हुन् […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता

गलकोट बागलुङ, २५ वैशाख । यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ ।   गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो ।   परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रु आठ […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

स्याउमा रोग लाग्दा किसान चिन्तित

मुगु । मुगुका किसानले लगाएको स्याउको बिरुवामा रोग लाग्न थालेपछि किसान चिन्तित बनेका छन् । विरुवाको बोक्रा खुइलिएर जाने, ढुसी लाग्ने, ऐजेरु पलाउने र बिरुवा सुक्दै जाने समस्याका कारण स्याउ कृषक मारमा परेका हुन् ।   मुगालीहरुको मुख्य आम्दानीको स्रोत पछिल्लो समयमा स्याउ भएकाले उत्पादनमा कमी आउने हो कि भनेर किसानहरु चिन्तित बनेका हुन् । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

कुुष्ठरोग पूर्ण उन्मुुलन नभएसम्म सन्तुष्ट हुन सकिदैन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा विहीबार आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भएपनि रोग पूर्ण उन्मुलन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रतिबद्धता छैन् : सांसद केसी

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भ्रष्टाचार, कुशासन, विधिबिहिनता र दण्डबिहिनतालाई निर्ममता पूर्वक नियन्त्रण गर्ने कुराको प्रतिबद्धता कम रहेको बताएका छन् ।   बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको विषयमा नीति तथा कार्यक्रम केन्द्रीत हुनुपर्ने भन्दै यस्तो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

संक्रमणकालिन न्यायको विषयलाई सम्बोधन गर्न नसकिएकोमा चिन्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संक्रमणकालिन न्यायको विषयलाई सम्बोधन गर्न नसकेको बताएका छन् ।   विहीबार काठमाडौंमा आयोजित महिला शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धी कार्यक्रममा उनले १० बर्षे सशस्त्र द्वन्द्वपछि राजनीतिक उपलब्धिहरु प्राप्त भएपनि द्वन्द्वले समाजमा जुन पीडा, समस्या […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कानुन बनाएर श्रमिकहरुको सेवाशुल्क दिलाउन सांसद पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले होटल क्षेत्रमा काम गर्ने श्रमिकहरुको सेवाशुल्क कानुन बनाएर पुनः लागू गराउन माग गरेकी छिन् ।     बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सेवाशुल्क खारेजी पनि दक्ष जनशक्तिहरु पलायन हुने अवस्थामा रहेको भन्दै चाँडो भन्दा चाँडो कानुन बनाएर सुविधा दिनको लागि माग गरेकी हुन् ।     […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

गण्डकी कोटिहोममा राष्ट्रव्यापी वक्तृत्वकला र एक हजार कन्याको पूजा गरिने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।   ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।   उनका अनुसार देशभरबाट […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

तोलामा छ सयले बढ्यो सुन

काठमाडौँ, २५ वैशाख । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार […]