२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

तनहुँका कृषि भण्डारबाट म्याद गुज्रेका विषादी बरामद

डुम्रे तनहुँ, जिल्लाका एग्रोभेट, कृषि र बीउ भण्डारबाट म्याद गुज्रेका रु दुई लाख ४० हजार ३६० बराबरको विषादी बरामद गरिएको छ । यही वैशाख १७ गते गरिएको अनुगमनका क्रममा व्यास नगरपालिका ४ र शुक्लागण्डकी नगरपालिका २ का छ वटा कृषि भण्डारबाट उक्त परिमाणको विषादी बरामद गरिएको हो ।   कीटनाशक, ढुसीनाशक, मुसानाशक, झारनाशक विषाली तथा […]

कोशी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कोशीको बजेट अधिवेशन जेठ ४ गतेलाई आह्वान गर्ने निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले आगामी जेठ ४ गते दिउँसो २ बजेबाट प्रदेश सभाको सातौँ (वर्खे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।     बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिएका हुन् ।   […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कोशीको बजेट अधिवेशन जेठ ४ गतेलाई आह्वान गर्ने निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले आगामी जेठ ४ गते दिउँसो २ बजेबाट प्रदेश सभाको सातौँ (वर्खे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।     बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिएका हुन् ।   […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विचारः आजको सन्दर्भमा पत्रकार र पत्रकारिता

काठमाडौँ, एक पटक कक्षाबाट बाहिरिँदै गर्दा लालदेउसा राई भन्दै थिए, पत्रकार पहिले जन्मिए, त्यसपछि मात्र संसारमा पत्रपत्रिकाको जन्म भएको हो । केही जिज्ञासु विद्यार्थी कक्षा कोठा बाहिर पनि झ्याम्मिएर उनको रमाइलो कुरा सुनिरहेका थिए । हल्का ढङ्गले अभिव्यक्त उनको संक्षिप्त र अनौपचारिक तर्कले मलाई पनि तान्यो । तर आज जति जति समय बित्दै जाँदैछ, म […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

हुलाकी राजमार्ग  ४४ किमी कालोपत्र

दोधारा चाँदनी कञ्चनपुर, हुलाकी राजमार्गको काम अन्तिम चरणमा पुगेको छ । कञ्चनपुरको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर सडक तीन खण्डमा निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो । केही भागमा विवादका कारण निमार्ण ढिलाइ भएपनि ४४ किमी सडक कालोपत्र भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले राजमार्गको तीन वटा खण्ड […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छन् ःमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिने बताएका छन् ।     बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही समय लागे पनि अन्त्यमा नेतृत्व नयाँ विषय ल्याउनेहरु कै पक्षमा जाने भन्दै राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिने बताएका हुन् ।     उनले भने, ‘यो मुलुकमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रधानमन्त्री र मन्त्रिको सम्पति तुरुन्त सार्वजनिक गर्न सांसद ज्वालाको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री र मन्त्रिको सम्पति तुरुन्त सार्वजनिक गर्न माग गरेका छन् ।     बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दैनिक उपभोग्य वस्तु र सिमेन्मा पटकपटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको भन्दै प्रधानमन्त्री र मन्त्रिको सम्पति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ? भन्दै […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रतिनिधिसभा आकस्मिक समय सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २४ वैशाख प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन ।   बैठकमा सांसद महेशकुमार बर्तौलाले आज बिहान मकवानपुर जिल्लाको राक्सिराङमा भएको बोलेरो सवारी साधन दुर्घटनामा १० जना घाइते भएकामा छ जनाको अवस्था चिन्ताजनक रहेकाले घाइतेको उपचारका लागि सरकारसँग माग गरे ।   सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अर्थतन्त्रको ऐनामा कुरुप कमिसन खोरको अनुहार देखिएको छ ःसांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छिन् ।     बुधबार बसेको प्रतिनिधिसभाको बैटठकमा बोल्दै उनले आईपिओहरुको निष्कासन गर्नको लागि उनले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन् ।     उनले भनिन्, ‘भनिन्छ पुँजी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज १ हजार ७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(बुधबार) छापावाल सुन प्रतितोला १ हजार ७ सयले बढेर एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

जोमसोम । मुस्ताङको लोमानथाङ्ग गाउँपालिका – ५ को सिमसार मैदानमा पहिलो पटक कालो घाँटी भएको क्रेनको जोडी भेटिएको छ ।     हिमाली जिल्ला मुस्ताङ्गको भूगोलमा यसअघि कालो घाँटी भएको क्रेन देखिएको कुरा स्थानियहरुले भनियता पनि प्रमाणित भएको थिएन् । २०८२ बैशाख २्२ गते बिहान घोडा हेर्न गएका शुनिल बि.कले कालो घाँटी भएको क्रेनको जोडी […]

कोशी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि

मोरङ, २४ वैशाखः कोशी प्रदेशसको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उक्त दिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।   मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज भएको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताउनुभयो । बैठकले स्थानीय सरकार […]