२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

भारतले भन्यो जम्मु, पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण, पाकिस्तानले अस्वीकार गर्यो

काठमाडौं । भारतले जम्मु, पठनकोट र उधमपुरस्थित सैनिक क्याम्पहरूमा बिहीबार राति पाकिस्तानबाट ड्रोन र मिसाइल आक्रमण भएको दाबी गरेको छ । आक्रमण भए पनि ती सबै आक्रमणहरूलाई निष्क्रिय पारिएको जनाएको छ । भारतका अनुसार, कुनै पनि प्रकारको मानवीय वा भौतिक क्षति भएको छैन ।       भारतको रक्षा मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, […]

बागमती मुख्‍य समाचार समाचार समाज

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

काठमाडौं । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको आरोप–प्रत्यारोपपछि दुवै देशले आन्तरिक सुरक्षामा उच्च सतर्कता अपनाएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीबार भारतले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै २४ वटा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ ।       भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’का अनुसार दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ९० उडानहरू रद्द गरिएका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ ।     भैसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन् ।     भेटमा मन्त्री लेखकले भारतको  जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे ।     […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रतिनिधिसभा बैठक बस्दै, नीति, कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ ।     आज पनि केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ ।     गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

भारतमा नेपाली विद्यार्थी सुरक्षित रहेको दाबी, सन्दिप विश्वविद्यालयमा ८ करोड को छात्रवृत्ति

काठमाडौं । नेपाली विद्यार्थीहरुका लागि भारतीय विश्वविद्यालयहरु संवेदनशील रहेको र उनीहरुको सुरक्षाका लागि सतर्क रहेको प्रतिनिधिले बताएका छन् ।     सन्दिप विश्वविद्यालय महाराष्ट्रले विहीबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आठ करोड नेरु बराबरको छात्रवृत्ति घोषणासमेत गरेको हो ।     सो विद्यालयका व्यवस्थापक आरएन झाले अन्य देशका भन्दा भारतीय विश्वविद्यालयहरुमा नेपाली विद्यार्थीलाई […]

कर्णाली पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि अध्ययन शुरु

मुगु । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनका लागि संभाब्यता अध्ययन शुरु भएको छ ।     अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ ।     पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्था गायत समग्र यात्राको स्थिति बुझ्न नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट राराका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन् : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने बताएका छन् ।   राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले हिन्दु राष्ट्रको र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएको बताएका हुन् । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले भने : कानूनको कार्यान्वयन गर्ने बाहेक सरकारको कुनै पूर्वाग्रह थिएन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउ सम्बन्धमा सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताएका छन् ।   बिहीबार प्रतिनिधिसभामा गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धीत विषयमा उठेका विषयहरुको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले यस अघि अदालतबाट हुने गरेको पत्राचारलाई कार्यान्वयन गरेझै उक्त घटनामा पनि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मन्त्री पौडेलद्वारा महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त ल्याब एकाइ स्थापना गरिएको छ ।   ल्याबको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरेको भन्दै प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।   […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

विदेशी चलचित्रलाई एकसय प्रतिशत कर लगाउने अमेरिकाको प्रस्तावको विरोध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कर नीतिमा गरेको कडाइको असर चलचित्र उद्योगमा पनि परेको छ । प्रख्यात वृत्तचित्र निर्देशक बिल आइनरेनहोफरले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने अमेरिकी सरकारको प्रस्तावको आलोचना गरेका छन् ।   उक्त प्रस्ताव अव्यवहारिक भएको भन्दै उनले कडा शब्दमा आपत्ति जनाएका छन् । बुधबार चाइना सेन्ट्रल टेलिभिजनसँगको अन्तर्वार्तामा, आइनरेनहोफरले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अध्यक्ष लिङदेनको चेतावनी : आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पु¥याएरै छाड्ने दाबी गरेका छन् ।   बिहीबार राजवादीले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पु¥याएरै छाड्ने भन्दै देशले थप क्षति व्यहोर्न नपरोस् भन्नको प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौताको लागि तयारी गर्न […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कांग्रेसका नेताहरूले स्व.तीर्थराम डंगोलको जीवनबाट प्रेरणा लिनुपर्नेमा जोड

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्व.तीर्थराम डंगोलले छोडेर गएका अधुरा कामहरु पूरा गर्नुपर्ने बताएका छन् ।   बिहीबार कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका पूर्व सभापति तीर्थराम डंगोलको स्वर्गारोहणको १३ औं दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा उनले डंगोल एकदमै प्रचारमा आउन नसकेका ठूलो व्यक्तित्व भएको भन्दै उनका अधुरा काम पार्टीले पूरा गर्नुपर्ने बताएका […]