२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

काठमाडौं । भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा (एलओसी) नजिक भारी गोलीबारी जारी रहँदा सीमावर्ती भारतीय क्षेत्रका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् ।     पछिल्ला दिनमा पुनः सुरु भएको शत्रुताले एलओसी आसपासका बासिन्दाहरूलाई पुनः संघर्षकालीन कठिनाइको सामना गराएको छ । गोलीबारीका कारण स्थानीय बासिन्दाहरूको ज्यान, सम्पत्ति, मवेशीमा क्षति पुगेको छ भने, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा कायम भएको छ ।     युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रुपैयाँ १७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मौसम पूर्वानुमान : देशका अधिकांश भागको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

महाराजधिराज मा वर्षाको प्रवेश

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुने क्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माण पक्षले निरन्तरता दिएको छ ।     नायिका वर्षा शिवाकोटीलाई निर्माण पक्षले बिहीबार अनुबन्ध गरेको छ । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माणपक्षले वर्षालाई अनुबन्ध गरेको हो ।     यो लाइनअपसँगै निर्माणपक्षले चलचित्रमा स्टार कलाकारको बाहुल्यता […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

आईपीएल ः पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदावादमा हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पन्जाब किङ्स र मुम्बई इन्डियनको आइतबारका लागि तय भएको खेल अहमदावादमा हुने भएको छ । शीर्ष दुईमा स्थान पाउनका लागि सो खेल निर्णायक हुन सक्नेछ ।     आईपीएलको शीर्ष चार स्थानमा रहनका लागि ५ टोलीका बीचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । गुजरात टाइटन, मुम्बई इन्डियन, पन्जाब किङ्स, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।     थोक मूल्य निर्धारण गरिएसँगै आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

विश्व रेडक्रस दिवसको अवसरमा आगलागी पीडितलाई राहात वितरण

मुगु । विश्व रेडक्र दिवस ८ मे २०२५ को अवरसमा नेपाल रेडक्रस सोसाईटी मुगु जिल्ला शाखाले आगलागी पीडित घर परिवरलाई राहातका सामाग्रीहरु वितरण गरेको छ ।     मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ११ रोवामा २०८१ चैत्र १७ गते का दिन आगलागी भएका १२ घर परिवार  र हावा हुरीबाट पीडित १ घर परिवार […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ : विपुल न्यौपाने

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि छलफलहरु भइरहेको छ । विधान संशोधन भएर पास नभएकाले केही असहज भएको छ । तर हामीले संघीय संरचनाको मर्म अनुसार आफ्नो कार्यढाँचा परिवर्तन गरेका छौं । स्थानीय तहमा उपशाखा, जिल्ला शाखा, प्रदेशमा प्रदेशस्तरीय शाखा र केन्द्रमा केन्द्रीय स्तरबाट नै समन्वय गरेर काम गरिरहेका छौं । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आवश्यकता र प्रक्रियाबाट योजना तयार छनौट हुन्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले तजविजका आधारमा नभई आवश्कताका आधारमा योजना छनौट गर्न लागिएको बताएका छन् ।     कर्णाली प्रदेश समन्वय परिषद बैठकलाई संवोधन गर्दे मुख्यमन्त्री कँडेलले सरकारले तजविजीको आधारमा बजेट बाँडने काम क्रमशः रोक्न र त्यसले बजेट वितरण प्रणाली समेत व्यवस्थित हुने बताएका हुन् ।     बजेट पारित […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज ७३ औँ कानुन दिवस मनाइँदै

काठमाडौं । आज वैशाख २६ गते अर्थात् ७३ औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्र्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदैछ ।     कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भारतले भन्यो जम्मु, पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण, पाकिस्तानले अस्वीकार गर्यो

काठमाडौं । भारतले जम्मु, पठनकोट र उधमपुरस्थित सैनिक क्याम्पहरूमा बिहीबार राति पाकिस्तानबाट ड्रोन र मिसाइल आक्रमण भएको दाबी गरेको छ । आक्रमण भए पनि ती सबै आक्रमणहरूलाई निष्क्रिय पारिएको जनाएको छ । भारतका अनुसार, कुनै पनि प्रकारको मानवीय वा भौतिक क्षति भएको छैन ।       भारतको रक्षा मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, […]

बागमती मुख्‍य समाचार समाचार समाज

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

काठमाडौं । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको आरोप–प्रत्यारोपपछि दुवै देशले आन्तरिक सुरक्षामा उच्च सतर्कता अपनाएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीबार भारतले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै २४ वटा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ ।       भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’का अनुसार दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ९० उडानहरू रद्द गरिएका […]