२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

काठमाडौँ, ३० वैशाख । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रिबजेट माथि करिब १८ घण्टा छलफल हुने भएको छ ।     आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेक आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ ।     सभामुख देवराज घिमिरेको अध्यक्षमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

रामेछाप । वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्गको मर्मत कार्य जारी रहेको छ ।     सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पु¥याएको थियो । ती मध्ये अन्य ठाउँमा सडक मर्मतको काम सकिएको र माम्तीको डाइभर्सन मर्मत कार्य भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बेइज्जत नगर्न आग्रह

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ठाउँको अभाव रहेको बताएका छन् ।     मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चेकिङ हुने ठाउँमा मान्छे कता जाने भन्दै अलमल पर्ने अवस्था रहेको बताएका हुन् ।     उनले भने, ‘हाम्रो देशको चलिरहेको एउट मात्रै विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा छ । दुइ […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

काठमाडौं–तराई–मधेश द्रूत मार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने चिन्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले राष्ट्रिय गौरवको योजना भनिएको काठमाडौं–तराई–मधेश द्रूत मार्गको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने माग गरेकी छन् ।   मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रिय गौरवको योजना भनिने र वर्षौसम्म अलपत्र राख्ने राज्यको प्रवृत्तिका कारण नेपाली–नेपालीबीच झडप हुने अवस्था बनेको बन्दै गएको भन्दै परियोजना टुङ्गो लगाउनेगरी काम अगाडि […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

धरान सुनसरी, ३० वैशाख । तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक रु १८ लाखभन्दा बढी बचत गरिरहेका छन् ।   दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उहाँ अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहेका छन् ।   अजितले दुबईमा काम गर्दा महिनाको रु […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

वीरेन्द्रनगर सुर्खेत ३० वैशाख । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगरेको बताएका छन् ।     यहाँबाट प्रकाशन हुँदै आएको युगआह्वान राष्ट्रिय दैनिकको २५ औँ रजतजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले गलत अर्थ लगाएका बताए ।     प्रेस स्वतन्त्रताका नाममा अराजकता […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।   यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

मानवसेवा आश्रममा पुगेर थापा र पोखरेलले गरे विवाह

रूपन्देही । पञ्चेबाजा ठोकेर बिहे गर्नुमात्र विवाह हो भन्ने समाजमा आम बुझाई छ । तर पछिल्लो समय यस्ता परिवर्तनशील युवा युवती पनि छन् कि जो सामाजिक क्षेत्रमा आफ्नो विवाहले योगदान पुगोस् भन्ने चाहन्छन् ।     यस्तै उदाहरणीय युवा युवती हुनुहुन्छ दैलेख आठबीस नगरपालिका-१ साततला घर भइ हाल काठमाडौँ नेपाल राष्ट्र बैंकमा सेवारत सुगम थापा […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अस्पतालहरुको अनुगमन पछि अब विद्यालयहरुको अनुगमन सुरु गरेका छन् ।     अभिभावकहरुको गुनासो आउन थालेपछि शैक्षिकस्तर सुधार गर्न मुख्यमन्त्री सिंह विद्यालयहरुको अनुगमनमा निस्किएका छन् ।     सो क्रममा उनले मंगलबार धनुषाको हंसपुर नरगपालिकास्थित सामुदायिक विद्यालयहरुको अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले विद्यालयका भौतिक संरचना, शिक्षकको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रोशी खोलाले नेपालथोकको डाइभर्सन पनि बगायो, रामेछापको सुनापति आउने सडक अवरुद्ध

रामेछाप । रोशी खोलामा सोमबार राति आएको बाढीले बिपी मार्ग छेउको सिन्धुलीको नेपालथोक प्रहरी चौकी नजिकैको डाइभर्सन पनि बगाएको छ ।   सो डाइभर्सन बगाउँदा काठमाडौंबाट रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकाका विभिन्न वडाबाट आउने सडक अवरुद्ध भएको छ ।   बिपी मार्गको नेपालथोकबाट काभ्रे तिमाल गाउँपालिकाको भण्डारीबेँसी, मुक्पाबेँसी हुँदै रामेछापको सुनापती गाउँपालिकाको सिन्दुरेटारमा रहेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना हुन् : चिरिबाबु महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना भएको बताएका छन् ।     ललितपुर महानगरपालिकाले निर्माण गरेको शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि नपर्ने बताएका हुन् ।   उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशी […]