२४ आश्विन २०८३, शनिबार
कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

कर्णाली राजमार्ग दैनिक ८ घण्टा बन्द

सुर्खेत । कर्णाली राजमार्गको दैलेखको रामाघाट–साईगाउँ खण्डमा दैनिक ८ घण्टा सवारी आवागमन बन्द गरिएको छ । उक्त सडक खण्डको निर्माणको काम भइरहेकोले १५ दिनसम्म सवारी आवागमन बन्द गरिएको हो ।     कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिएर मध्यपहाडी लोकमार्गको सात्तला भएर साईगाउँ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विद्युत सेवामा डिजिटल टेक्नोलोजी योगदान महत्वपूर्ण छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले डिजिटल टेक्नोलोजीको नेटवर्कका कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको बताएका छन् ।     सोमबार काठमाडौंमा आयोजित टोक्मा एप लन्च कार्यक्रममा उनले विद्युत प्राधिकरणको ओपीजिडब्लू केबल देशभर नभएको भए आजको सञ्चार यसरी अगाडि बढ्न नसक्ने भन्दै नेटवर्क स्थापना गर्न विद्युत प्राधिकरणले ठूलो भूमिका खेलेको बताए […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बुद्धजयन्तीका अवसरमा ललितपुरको पाटन क्षेत्रमा शान्ति र्याली

काठमाडौं । वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६९ औँ बुद्धजयन्तीका अवसरमा ललितपुरको पाटन–मंगलबजार क्षेत्रमा शान्ति र्यालीको आयोजना गरिएको छ ।     स्थानीय मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र, भाष्कर बर्ण महाविहार, शाक्यसिंह विहार, महिला जागृत वचत समूह, गवर्मविन्थ महाविहार, हःखा ज्ञानमाला भजन खलः, ज्ञानमाला भजन समूहलगायतका संघ संस्थाको संयोजनका र्याली निकालिएको हो ।     बुद्धको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

ढाका बङ्गलादेश, २९ वैशाख । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन् ।     बङ्गलादेशमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक भएको बताएका हुन् ।     […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय हुनुपर्छ : पेम्बा गुरुङ

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका २ नम्बर वडामा निर्मित आधारभूत स्वास्थ्य केन्द्रको उदघाटन गरिएको छ ।     भवनको संविधानसभा सदस्य पेम्बा गुरुङ भोटेले गरेका हुन् । उदघाटन समारोहमा बोल्दै गुरुङले स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय हुनुपर्ने बताए ।     ‘हाम्रो माग अब साकार बन्दैछ । बुढीगंगाले जुन खालको सहमती र सहभागिताको माध्यमबाट विकासलाई […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ  : मन्त्री गुरुङ

भेरीगङ्गा सुर्खेत, २९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाक सेवा पुरानै ढर्राबाट चलिरहेकाले अब यसको सेवालाई व्यापक परिवर्तन गर्नेगरी ऐन ल्याउन लागिएको जानकारी दिए ।     प्रविधिले फड्को मारिरहेको बेलामा […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध–शिक्षा महत्वपूर्णः प्रधानमन्त्री ओली

लुम्बिनी २९, वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धबाट प्राप्त शिक्षा महत्वपूर्ण भएको बताएका छन् ।     बुद्ध जन्मस्थल लुम्बिनीमा आज आयोजित २५६९औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेश र शिक्षा विश्वका लागि महत्वपूर्ण रहेको बताए ।   उनले अहिले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

विल्सन विक्रम भन्छन् : टोक्मा एप चलाएर देशको पैसा देशमै राखौं

काठमाडौं । टोक्मा टेक्नोलोजीले नयाँ एप लन्ज गरेको छ । सोमबार काठमाडौंका विषेश कार्यक्रमको आयोजना गरी टोक्मा एप लन्च गरिएको हो ।     लन्च कार्यक्रममा बोल्दै टोक्मा एपले डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल विद्युत प्राधिकरणका निवर्तमान निर्देशक कुलमान घिसिङले बताए ।     उनले यस्ता टेक्नोलोजीले हाम्रा कामहरुमा सहजता ल्याउने बताए । ‘बेरोजगारी […]

अर्थ कोशी मुख्‍य समाचार विचार समाचार समाज

हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति

बनियानी, २९ वैशाख । झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ ।     आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट हुँदा करिब रु ५१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

दमौली तनहुँ, २९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् ।     ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।     त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गरेको स्थानीय श्रीहरि पौडेलले जानकारी दिए ।   […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

बिएनए कप बास्केटबल मङ्गलबारदेखि

काठमाडौँ, २९ वैशाख । बसुन्धरा नेसनल एकेडेमी बिएनएको आयोजनामा मङ्गलबारदेखि आठौँ बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताअन्तर्गत दुई विधामा २४ टोलीको सहभागिता रहने बिएनएका प्रिन्सिपल टङ्ककुमार चापागाईंले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । जुनियर ब्वाइज र सिनियर गल्र्सतर्फ १२–१२ टोली सहभागी हुने छन् । दुवै समूहका सहभागीलाई चार समूहमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाएको बताएका छन् ।     सोमबार लुम्बिनीमा २६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै उनले बुद्धका शान्तिको सन्देशहरुका कारण छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको स्थिती सामान्य अवस्थामा परिणत भएको बताएका […]