२२ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ ।   यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजारले रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

तिलामा असिनापानीले स्याउ बगैँमाचामा क्षति

जुम्ला, ११ जेठ, असिना सहितको वर्षात्ले यहाँका स्याउ बगैँचामा क्षति पु¥याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पु¥याएको हो ।   विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहँु, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिएयो ।   झण्डै आधा फिट असिना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

रसुवा, ११ जेठः पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् । मेला यही जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

गाउँमै मोतियाबिन्दुको उपचार

बेनी म्याग्दी, ११ जेठ ः रघुगङ्गा गाउँपालिका–७ चिमखोलाकी ८१ वर्षीया सुकुमा नेपालीले तीन वर्षदेखि आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि राम्रोसँग आँखा देख्न छाडेका थिए । खर्चको व्यवस्थापन र सहरमा पुगेर आँखाको शल्यक्रिया गर्ने चाँजोपाँजो मिलाउन नसकिरहेको समयमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित निःशुल्क शल्यक्रिया सहितको आँखा उपचार शिविरमा नेपालीले घरआँगनमै सहज रूपमा उपचार गर्ने अवसर पाए । […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित

भोजपुर ११ जेठः मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् ।     वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताए ।     किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर […]

कर्णाली मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो

सिमकोट हुम्ला, ११ जेठः हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री यहाँ पुगेको छ । प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी घर टेन्ट, म्याट्रेस सेटलगायत राहत सामग्री यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । प्रदेश सरकारले पठाएको राहत सामग्री प्रजिअ […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

मधेस प्रदेशमा निर्जीवन बिमाबाट दुई अर्ब १५ करोड सङ्कलन

वीरगञ्ज पर्सा, ११ जेठः नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बिमातर्फ रु दुई अर्ब १५ करोड ७६ लाख बिमा शुल्क सङ्कलन गरेको छ ।     सोही अवधिमा भने निर्जीवन बिमातर्फ जारी बिमा लेख सङ्ख्या भने रु दुई लाख ५९ हजार ४७५ रहेको छ ।     निर्जीवन बिमातर्फ […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा कुँवर

काठमाडौँ, ११ जेठः नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित भएका छन । सङ्घको गएराति सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा सिडी डेपलपर्स प्रालिका प्रबन्ध निर्देशक कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।   सङ्घको प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौडेल, द्वितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल र तृतीय उपाध्यक्षमा रोशन भोयद्यो निर्वाचित […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एमाले बागमती प्रदेश वडाध्यक्षहरूको भेला प्रधानमन्त्रीले उद्घाटन गर्दै

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको भेला आजदेखि सुरु हुँदैछ ।   आइतबार ललितपुरको गोदावरीमा बिहान ११ बजे हुन लागेको उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ । भेला भोलिसम्म चल्नेछ ।   भेलामा बागमतीका १० जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरू सहभागी हुनेछन् ।   एमाले बागमती प्रदेश वडाध्यक्षहरूको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

जापान भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री

काठमाडौँ, ११ जेठः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएका छन ।     जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्री सहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल– जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिए । उक्त भेटवार्ताहरु […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं । आज लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ ।   आइतबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।   प्रदेश सभा सचिवालयका अनुसार बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२र०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० सम्बन्धमा छलफल गरियोस् भन्ने […]