१ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

बुद्ध जयन्ती केवल उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह,शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण : प्रचण्ड

काठमाडौं । शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६९औं जन्मजयन्तीको अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिदैँ बुद्ध जयन्ती केवल उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण रहेको बताएका छन् ।     सोमबार शुभकामना संदेश माफर्त उनले बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।     समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५० अधिकतम थोक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६९ औँ बुद्धजयन्ती । नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।     बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्युं) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले आज दिन  बौद्ध धर्मावलम्बीले विशेषरुपमा मनाउने गर्दछन् ।     २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन […]

मुख्‍य समाचार समाचार समाज

स्थानीय जनप्रतिनिधीको मिलिमत्तोमा एकल महिलाको सम्पत्ति हडप्न खोजेको आरोप

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–२ नम्बर वडाका अध्यक्ष दुत्तबहादुर थिङ ४ का वडाअध्यक्ष रवि रानामगरले अख्तियारीको दुरुपयोग गरेर एकल महिलामाथि अन्याय गरेको आरोप लागेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीडित अन्जु केसीले आफूलाई न्यायको लागि सघाउनुको सट्टा अध्यक्षदेखि अदालतका कर्मचारीसम्मको मिलेमतोमा थप पीडा दिएकोसमेत गुनासो गरेकी छन् । रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न मन्त्री पौडेलद्वारा कार्यदल गठन

काठमाडौं । आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् ।     गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितीमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारीअनुसार आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सुविधा लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति भएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हिमाली, उच्च पहाडी र दुर्गम क्षेत्रका विद्यालय गाभ्नुपर्छ : कृष्णप्रसाद पौडेल

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास र भरोसा अभिवृद्धि गर्न शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका ध्यानाकर्षण गराएका छन् ।     राष्ट्रिय सभाको आइतबारको बैठकमा उनले स्थानीय तहको समन्वय र सहयोगमा आवासीय विद्यालय स्थापना गरी न्यूनतम खर्चमा स्तरीय शिक्षा प्रदान गर्न माग गरेका हुन् । […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

मधेश प्रदेश सरकारले निर्माण गर्न लागेको डा.अम्बेडकर पार्कको विरोध

जनकपुर । मधेश प्रदेश सरकारले सिरहा जिल्लाको लहानस्थित ऐतिहासिक सलहेश फूलबारी नजिक निर्माण गर्न लागेको डा.अम्बेडकर पार्कको विरोध गरिएको छ ।     राजा सलहेश र बाबा साहेब डा.भीमराव अम्बेडकर दुबैजना पासवना समुदायसंग जोडिएका महान व्यक्तिव्य भएतापनि पासवान समूदायले नै डा.अम्बेडकर पार्क निर्माणको विरोध गरेका छन् ।     डा.अम्बेडकरको पार्क निर्माणको नाममा मधेश प्रदेश […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

टियु क्रिकेट मैदान निर्माण धमाधम : पूरा भएन प्रधानमन्त्री र उपप्रधानमन्त्रीको बाचा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको काम ३०० दिनमा सकिने दाबी गरेका थिए । तर तीनसय २९ दिन नाघ्दासम्म निर्माणको काम जारी छ । प्रधानमन्त्री ओलीले गत असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान तीनसय दिनमा निर्माण सक्ने निर्णय नै गरेका थिए ।     त्यस्तै सहरी विकास मन्त्रालयले वैशाख […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ, २८ वैशाख । राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।   सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।  त्यसअघि प्रधानमन्त्री […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को आठ महिना अर्थात फागुनसम्ममा झन्डै २२ अर्ब रुपैयाँको मोबाइल आयात भएको तथ्यांक छ । यो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रूपैयाँको मोबाइल आयात भएको देखिन्छ ।   फागुनसम्म १४ लाख ७ हजार ७८ थान मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांक छ । फोन […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

भारत–पाकिस्तान युद्ध विराम : राष्ट्रसंघद्वारा स्वागत, आरोपप्रत्यारोप कायमै

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन्।   ‘महासचिवले भारत र पाकिस्तानबीचको युद्धविराम सम्झौतालाई वर्तमान शत्रुता अन्त्य गर्ने र तनाव कम गर्ने दिशामा सकारात्मक कदमको रूपमा स्वागत गर्नुभयो,’संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले विज्ञप्तिमार्फत भने ।   सम्झौताले दिगो शान्तिमा योगदान पु¥याउने र दुई देशहरू बीचको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ भन्नेमा सरकार दृढ रहेको बताएका छन् ।     राष्ट्रियसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले सबैले सुरक्षित र सम्मानजक रुपमा बाँच्न पाउनुपर्ने भएकाले कुनै पनि प्रकारका भेदभाव नहुने स्पष्ट […]